sunil giri (@sunilgi47615046) 's Twitter Profile
sunil giri

@sunilgi47615046

ID: 1550530509238779906

calendar_today22-07-2022 17:19:13

362 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

madanmohan (@madankkharel) 's Twitter Profile Photo

पार्टी सदस्य ,पार्टीको सिद्धान्त भन्ने विषयले हामीमा ठूलो भ्रम उत्पन्न गरेको जस्तो लाग्छ समाजमा ,यस्तो नसोच्ने..?-हामी सवैभन्दा पहिला त हामी मानिस हौँ ,त्यसपछि हामी नेपाली हौं ,त्यसपछि मात्र-"हामी पार्टी सदस्य र समाजको एक हिस्सा हौं "यो कुरा हामी कहिले मनन गरौंला है !? शुभ दिन!🙏

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

स्थिती र परिस्थिती जस्तोसुकै होस, अनुशासन र लगनशीलता सधै एउटै र उस्तै हुनुपर्छ। 🌱🌷

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

"धन भन्दा विद्या ठूलो " भन्ने गुरुहरु बिदेश जानुभयो । “तरबार भन्दा कलम बलियो”भन्ने गुरुहरु काठमाण्डौ आन्दोलन गर्न जम्मा हुँदै हुनुहुन्छ रे।।।😂😂😂

madanmohan (@madankkharel) 's Twitter Profile Photo

शिक्षक र कर्मचारीहरु लाई देशको ढुकुटीबाट तलब सुविधा हसुरेर पार्टीको हलि बन्ने निर्वाध सुविधा कुनैपनी लोकतान्त्रिक मुलुकमा पाईँदैन ,राजनीति गर्न राजीनामा दिएर खुल्लारुपमा छुट नदिएसम्म मुलुकमा शिक्षाको विकास र जन- सेवा गर्नु मात्र हाम्रो दाईत्व हो भन्ने भावना जागृतनै हुने छैन !✍️

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

कानुन मलाइ पालना गर्न भन आगो लगाइदिन्छु... तर तिमी पालना नगर त मात्र ! कारबाही गरेर तिम्रो भरोसा जलाइदिन्छु... -फलानो (२०८०)

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

कतिन्जेल! आफुले पढाउने स्कुलमा आफ्ना छोराछोरी पढाउने बिश्वास कायम गर्न नसकेर, आफ्ना छोराछोरीलाई बोडिङ्ग स्कुलमा पढाउने अनि राजनैतिक आडमा अस्थायी नियुक्ति लिएर तलब भत्ता खादै सरकारी स्कुल बन्द गरेर बार्हैमास राजनीति गर्दै हिडने?

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

शिक्षकलाई विद्यालय शिक्षा विधेयकले अशान्त बनाएको छ।उनिहरु असन्तुष्टि सहित पढाउन तयार छैनन्,विद्यार्थीहरुले पढ्न पाएका छैनन्।महानगरलाई कतिवटा बोत्तल टिप्न पर्यो, कति वटा रुख भाँचिए भन्ने चिन्ता छ। काठमाण्डौमा पात पनि अब सोधेरै हल्लिनुपर्छ। नत्र आगो लाग्ने डर हुन्छ।

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

मान्छेलाई अरूको भावनाले छुन छोडेको छ!! स्वार्थमा जेलिएर जिन्दगीको धुन छोडेको छ!! आजकल समर्पीत व्यक्तिहरू भेटिँदैनन्, किनकि समर्पणको कदर हुन छोडेको छ!! #शुभ_बिहानी 🌴🌷🙏 #शुभदिनको_कामना 🌷🌹

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

राहत सामाग्रि आबश्यकता भन्दा बढि भैसक्यो भन्ने कुरा आयो तर प्रभाबकारी बितरण हुन नसक्दा भुकम्प पिडितहरु छाना बिनाको रात बिताउन बाध्य छन।नेताको हेर्ने लर्को लागेको छ तर पिडितलाई राहतको अनुभुति हुन सकेन।लाज सरम पचेको सरकार भएपछि हुन्छ यस्तै😋

parbati dharel (@dharellama) 's Twitter Profile Photo

आज तिहारको पहिलो दिन अर्थात काग तिहार हो। आज कागलाई यमराजको दूतको रूपमा पूजा गरिन्छ। काग तिहारको दिन बिहान कागलाई खाद्य परिकारले सत्कार गरेपछि मात्रै आफूले भोजन गर्ने परम्परा छ!

आज तिहारको पहिलो दिन अर्थात काग तिहार हो। आज कागलाई यमराजको दूतको रूपमा पूजा गरिन्छ। काग तिहारको दिन बिहान कागलाई खाद्य परिकारले सत्कार गरेपछि मात्रै आफूले भोजन गर्ने परम्परा छ!
madanmohan (@madankkharel) 's Twitter Profile Photo

राणातन्त्र ,राजतन्त्र ,प्रजातन्त्र ,लोकतन्त्र हुँदै गणतन्त्र सम्म आईपुग्दा गंगातन्त्रको समेत गुनिलो स्वाद चाख्ने सौभाग्यमानी नेपालीहरू ! अब भविष्यमा कुन तन्त्र हेर्ने र भोग्ने ईच्छा राखेका छौ त !? खोटो रहेछ तिमीहरू को कर्म ,चित्त बुझाऊ !✍️

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

प्रेम भन्दा राजनिति धेरै ठिक छ, कमसेकम छुट्टीनु अघि विश्वासको मत त लिन पाईन्छ। 😍

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

बोली को पछाडि कहिलै नभाग्नु होस कसैले यस्तो कहानी कहिलै सुनाउँदैन जहाँ ऊ आफैं गद्धार हुन्छ। #सुभबिहानी 🌼🌼

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

व्यवहारमा परिवर्तन देखीसके पछि त मिठो बोलि सुन्दा पनि घृणा लाग्दो रहेछ!💔😔 #शुभरात्री

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

"पैसाले नाताको परिभाषा किनेर, सम्बन्धको मूल्य तोक्न थालेपछी जो सँग पैसा छैन, ऊ सम्बन्धको योग्य ठहरिँदैन।" शुभ बिहानी 🙏💐🍀🌺

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

बुबाले देखाएको बाटो अनि आमाले सिकाएको ज्ञान कहिल्यै गलत हुदैन ।💜🌻 #शुभरात्री