Suniil (@sunilbhattaraii) 's Twitter Profile
Suniil

@sunilbhattaraii

फलो ब्याक

ID: 1390512081107972100

linkhttps://www.facebook.com/suniilbhattaraiiii/ calendar_today07-05-2021 03:41:44

38 Tweet

389 Followers

1,1K Following

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

नजानेको धेरै कुराहरू छन ! एउटा तिम्लाई फकाउन नजान्नु पनि हो !!😍

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

तिमीसँगधेरै कुरा गर्न मन छ ! कुरा यति मात्र हो, सुन्न तिमी चाहन्नौ, त्यसैले चुप छु म !!!

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

एकले अर्कोको अनुहार हेर्दा मुस्कान निस्कियोस !! आखिर त्यही त हो माया !! 😍😍 तर आजकलका सम्बन्धहरू, अक्सर फोटोमा मात्र हाँसेको देखिन्छ !!🤔🤔

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

खुसी हुने पनि तरिका फरक हुँदो रैछ !! मलाई तिमीसँग बोल्दा खुसी लाग्छ !! अनि तिमीलाई भने मलाई Ignore गर्दा खुसी लाग्दो रैछ !!

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

रात एक्लै बितोस् केही छैन, तर सपनीमा तिमी आउनु पर्छ है माया 🥰 #Goodnight

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

त्यस्तो मान्छेलाई रोज्नुस ! जस्तो खुसी तपाईँ आफूले ऐनामा हेर्दा देख्नुहुन्छ ! त्यस्तो खुसी उस्लाई हेर्दा पनि मिलोस !! #goodnight

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

थकाई लाग्या छ प्रीय !! दिउँसोभर Online मा तिम्लाई धेरै खोजेकोले !! 😂😂😂

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

कहाँ खुसी छ र आजकल यो मन पनि ! म म्यासेज गर्न बिर्सिन्न ! अनि तिमी रिप्लाई दिन भूलिदिन्छ्यौ !! तिनै म्यासेजको रिप्लाई कुर्दाकुर्दै बितेका छन, दिनहरू !! 😑😑

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

मान्छे हराउँदैमा, माया हराउने हैन नि प्यारो मान्छे !! तिम्रो अभावले झन माया थपिदिने काम गर्छ, घटाउने भन्दा पनि ! 😍😍

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

प्यारो मान्छे !! तिमी किन मन पर्छ, त्यो त थाहा छैन !! तर सबैभन्दा धेरै चाहिँ तिमी नै मन पर्छ, त्यो चाहिँ थाहा छ !! #Suniilbhattaraiiii

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

Ignore गरेको message, Seen गरेर Reply नदिएको Message, अनि कहिलेकाहीँ Reply दिएको message, बाहेक messenger मा केही पनि छैन प्रीय !! त्यो सबै तिम्लाइ नि गरिएका Message हरू हुन !! 😑😑

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

आफ्नो जीवन Black & White बिताएर पनि आफ्नो सन्तानको जीवन Colourful बनाउन दिनरात मिहिनेत गर्ने सम्पूर्ण "बा"हरूलाई Father's day को शुभकामना !!

Suniil (@sunilbhattaraii) 's Twitter Profile Photo

दिउँसोभरी व्रत बसेको, अब त पाइन्छ होला नि तिम्लाई !🤣