Raj Gautam (@sunil_rg) 's Twitter Profile
Raj Gautam

@sunil_rg

ID: 3256423729

calendar_today26-06-2015 07:00:00

20 Tweet

62 Followers

545 Following

Raj Gautam (@sunil_rg) 's Twitter Profile Photo

उठान गरियेका मुद्धा हरु आशिक रुपमा असहमती भयेतापनी अधिकान्श राष्ट्रिय र जनता को हित रहेकाले साझा सहमती गरायेर उत्कृस्ट निकास निकाल्न सहमती जनाउ ।।

उठान गरियेका मुद्धा हरु आशिक रुपमा असहमती भयेतापनी अधिकान्श राष्ट्रिय  र जनता  को हित रहेकाले साझा सहमती गरायेर उत्कृस्ट निकास निकाल्न सहमती जनाउ ।।
Raj Gautam (@sunil_rg) 's Twitter Profile Photo

‘संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहीँ कतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र वर्षेनि ३ खर्ब जतिको छ। सबैलाइ थाहा भएको र औचित्य पुस्टि हुन नसकेको बिसय । तर पनि लतार्दै घिसार्धै लैजादै छौ किनकी आडम्बर छ सबैमा ६२/६३ को अन्दोलन को ।

Raj Gautam (@sunil_rg) 's Twitter Profile Photo

चुनाव संघीय मात्रै हो भने जसरी महत्तवो दियेर अगाढी बड्दै गर्दा प्रदेश को प्रशासनिक कार्य र राज्नैतिक औचित्य कै खिल्ली उडाउने गरि केन्दृय स्तरबाट अपहेलना हुन पुगेको आभास आम जनता मा पुगिसकेको छ । देशको समुन्नत विकाशका लागि अविशाप बनेको औचित्यहिन सम्रचना को अन्त्यको बिगुल फुकौ ।

Raj Gautam (@sunil_rg) 's Twitter Profile Photo

प्रादेसिक सर्कार जस्तै समानुपातिक निर्वाचन पनि भर्ति केंद्र नै हो । There should be proper advocacy on both of these issues. Its not against the constitution rather it is a voice for a rightful cause.

Raj Gautam (@sunil_rg) 's Twitter Profile Photo

"बालेन दाइ ले त सिंहदरबार जलाउने रे आफ्नो श्रीमती को लागि श्रीमान होस त तेस्तो - आफ्नो त खै - के - खै - के" भन्ने घोच्पेच सहन नसकेको माइलो साथी आज माहनगर जलाउन जान्छु भन्दै आक्रोशित मुद्रामा छ ।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

क्षमा माग्दै थरुहट्वारा बन्द हड्तालका कार्यक्रम फिर्ता shar.es/17VhFY

क्षमा माग्दै थरुहट्वारा बन्द हड्तालका कार्यक्रम फिर्ता 
shar.es/17VhFY
Setopati (@setopati) 's Twitter Profile Photo

राजकीय सम्मानका साथ पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टि गरिँदै shar.es/145OIU via Setopati

राजकीय सम्मानका साथ पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टि गरिँदै shar.es/145OIU via <a href="/setopati/">Setopati</a>
PahiloPost (@pahilopost) 's Twitter Profile Photo

चन्दलाई आइजिपी बनाउने निर्णय खारेजीको मागसहित सर्वोच्चमा नवराज सिलवालको रिट, भोलि सुनुवाइ pahilopost.com/content/-27581…

चन्दलाई आइजिपी बनाउने निर्णय खारेजीको मागसहित सर्वोच्चमा नवराज सिलवालको रिट, भोलि सुनुवाइ
pahilopost.com/content/-27581…