गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile
गन्तव्य बिहिन यात्रु

@sunil44125726

गन्तब्य बिर्सेर हिडेकाे यात्रि जस्तै हु म
सपना पनि आकाशकाे तारा जस्तै छन
धेरै छन तर टाढा छन सबै अधुरा र अपुरा छन😫

ID: 1363657550319689728

calendar_today22-02-2021 01:11:21

741 Tweet

562 Followers

291 Following

Bhagirath kafle (@kaflebhagirath) 's Twitter Profile Photo

कर्म भुमी त दुइदिन को लागि बाध्यात्मक परिस्थिती मा गुजार्ने ठाउँ मात्र हो जे जस्तो भए पनि आफ्नु जन्मभुमी नै प्यारो हुन्छ त्यसैले केहिदिन को लागि पारिवारिक माहोल मा रमाउन लागियो जन्मभुमी तिर😍😍🌹🌹✋

कर्म भुमी त दुइदिन को लागि बाध्यात्मक परिस्थिती मा गुजार्ने ठाउँ मात्र हो जे जस्तो भए पनि आफ्नु जन्मभुमी नै प्यारो हुन्छ त्यसैले केहिदिन को लागि पारिवारिक माहोल मा रमाउन लागियो जन्मभुमी तिर😍😍🌹🌹✋
गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

“नसा पस्यो, छोरो फस्यो” भनेर बुढापाकाले भन्ने गर्थे हो रच 😃 कोठा नं 305 🙈😎

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

सहमतिमा शारिरिक सम्बन्ध हुँदा कतै आफ्नै श्रिमति ले बलात्कार को मुद्दा नि हाल्न सक्छ सोझो पुरुषहरु अनि अर्काकि छोरि को के भर पर्छौ 🙄

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

A positive atmosphere nurtures a positive attitude which is required to take positive action Positive Mind Happy Life Good morning all my friendsसकारात्मक वातावरणले सकारात्मक मनोवृत्तिको विकास गर्दछ जुन सकारात्मक कार्य गर्न आवश्यक छ सकारात्मक दिमाग सुखी जीवनशुभ प्रभात सम्पूर्णमा

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

कति सस्तो बनायो बलतकार,,?जताततै पाउने जतिवेला चाहियो तेतिवेला हुने !कानुन खारेजिको भिषण माग छ हाम्रो

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

iPhone भर्खर १४ भएछ, १८ पुगोस् अनि विचार गरौंला । १८ मुनि त 🥸 ज्यानजाला हेरिदैंन । 🔞

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

60+ नेता र -18 केटिको भर कहिले नपर्नु।😁😁 यिनिहरु उस्तै उस्तै रहेछ।😁

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

पहिला पहिला आफ्नो घर र टोलको मात्रै चिन्ता लिए पुग्थ्यो !सामाजिक संजाल आए देखि सारा संसारको चिन्ता लिनु परेको छ गार्हो छ हामिलाइ😉😉

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

अरु भन्दा अलग हुनु तर गलत कहिल्यै नहुनु।♥️ सम्पूर्णमा शुभबिहानी🙏❤️

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

प्रेम गित ३ को लिंक चाहिनेले कमेन्ट गर्नुस, छिटो छिटो है गाईच🫣

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

चोकमा बस्ने मिदी भाईहरुको Attitude बाफ्रे बाफ 🤦 DSP को भन्दा कम छैन..

गन्तव्य बिहिन यात्रु (@sunil44125726) 's Twitter Profile Photo

विवेकशील व्यक्तिहरू आफ्नो क्षमतालाई राष्ट्रको भाषा साहित्य, सभ्यता कला संस्कृति अनि भौतिक उन्नतिमा लगानी गर्छन् भने दुष्टहरू यस्ता कुरा मास्नमा तल्लीन रहन्छन् शुभप्रभात सम्पुर्णमा ☕☕☕☕

Subbey (@subbey_) 's Twitter Profile Photo

मिठो सपना देख्ने उद्देश्य बोकेर सपनीको दुनियां तर्फ पाइला बढ़ाउनु हुने सम्पूर्ण मित्रजन लाइ यात्रा सफलताको कामना #शुभरात्रि😴 #मिठो_सपनी👮👩