मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile
मायाको हत्यारा

@sun_dip_

फोन गरेर ५ मिनेटमा आइपुगें भन्ने,
साथी पनि अब २ वर्षपछि भेट्नुपर्छ
भन्दै बिदा भयो....!

ID: 982717737117077505

calendar_today07-04-2018 20:32:21

146 Tweet

69 Takipçi

0 Takip Edilen

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

भन्दै थियो जिन्दगी भरी छोड्दिन भनेर,, मैले सोध्न बिर्सिएछु साथ कि याद भनेर

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

सोचा था 2 शादियां करूंगा 1 पिटेगी तो दूसरी बचायेगी रात को सपना देखा एक ने पकड़ रखा था दूसरी पीट रही थी☺️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

5 word ko "Money"Ko Agadi 10 Word ko Friendship Rw 12 word ko Relationship Ko kehi lagdo rahenaxw.. That's why "Money Is Everything"..😘🥺

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

आफ्नो भन्ने कोही नभएको बेलामा Ncell ले Dear भनेर Mesaage पठायो आँसु थाम्नै सकिएन !☺️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

साग सब्जी धेरै खाएर होला आखा बन्द गरेर सुत्दा पनि अरुको बुढीहरु मात्र सपनामा देख्छु त यार !! के भको मलाइ

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

लक्ष्य भनेको अर्काको बुढी पट्याउने हुनुपर्छ आफ्नो त छदै छ नि🤣

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

विश्वासले सम्बन्ध चल्छ पैसाले व्यापार सत्यले संसार चल्छ अनि मायाले परिवार..!!

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

Boyfriend बनाउछु भन्दै गफ नदे कान्छी कलियुग हो यो यहाँ massage को reply पनि profile हेरेर दिन्छ!

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

श्रीमती पनि एक प्रकारको चाडपर्व नै हो, जस्लाइ बेला बेलामा मनाई रहनुपर्छ 🙏🙏☺️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

Baby आज म hospital गाको नि के भएर सानु छाती दुखेर ओहो !! अनि के भन्यो त डाक्टरले छामेर wow भन्यो नि रण्डोले ☺️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

सम्बन्ध बिगार्ने हो भने गल्ती कोटाउँदै बस्नुस्। श‌ङ्काको कुनै उपचार हुँदैन, चरित्रको कुनै प्रमाण हुँदैन, विश्वास जस्तो महँगो केही हुँदैनन र शब्द जस्तो तिखो वाण कुनै हुँदैन ।

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

पाईला संगै चल्दै थियो खै काँहा ढिला भो बाटो पनि एउटै थियो खै कसरी अलमल भो मुटु दुखाई काँहा गयौ माया लत्त्याई टाढा भयौ तिम्ले बाटो फेरेउ अरे अर्कैलाई हेरेउ अरे

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

चाहना धेरै भयो भने मनमा शान्ति कहिल्यै पनि मिल्दैन, बहाना धेरै भयो भने कुनै पनि सम्बन्ध टिक्दैन ।

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

फोन गरेर ५ मिनेटमा आइपुगें भन्ने, साथी पनि अब २ वर्षपछि भेट्नुपर्छ भन्दै बिदा भयो....

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

जस्ले मलाइ जे दियो उस्लाइ तेस्को दोब्बर दिनुस है भगवान चाहे त्यो प्रेम होस या बर्बादि...✍️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

तिम्रो घमण्डले तिमीलाई नै रुहाउँछ म को हो तिमीलाई समयले बताउछ धोकेबाज

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

तिम्रो पछि लाग्ने हजारौं छर घमण्ड गछौं याद राख फूलमा रस सकिएपछि भमरा पनि डुल्न छोड्छ ...✍️

मायाको हत्यारा (@sun_dip_) 's Twitter Profile Photo

पुरा गर्न नसकिने सपनाहरु देख्नै छोडे ! दुःख र व्यथाहरु अरुलाई सुनाउन छोडे !! मुटुमा बसेका पनि तर्किदिन्छन पत्तो हुन्न ! हत्तपत्त सुनेको भरमा विश्वास गर्न छोडे ! सजिलो हुदैन विश्वासिलो संगति मिल्न ! गुनासो गर्दिन कसैसंग अपेक्षा गर्न छोडे !!