Sumoon Rewolf (@sumoonrewolf) 's Twitter Profile
Sumoon Rewolf

@sumoonrewolf

जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolf

ID: 832617308640026624

calendar_today17-02-2017 15:46:50

259 Tweet

3,3K Takipçi

4,4K Takip Edilen

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

मैदानमा सॅंगै भित्र छिरिसकेपछि, मैले तिमी मेरो नियममा खेल भन्ने चाहें तिम्ले म तिम्रो नियममा खेलोस भन्ने चाह्यौ कुरै मिलेन कसैगरि ! तिमी तिम्रो नियमले खेल्यौ म मेरो नियम ले खेलें मैदानबाट बाहिर निस्कॅंदा तिमी एक छेउबाट निस्कियौ म अर्को छेउबाट। #प्रिय_

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

दोष तिम्रो पटक्कै छैन, जिन्दगी फेरि एकपटक मेरै दोहोरिएको थियो।।

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

पानि परिसकेपछि चल्ने सिरसिर वतासले हान्दा के को याद आउॅंछ?

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

म त्यो होईन जुन तिमिले मलाई सोच्छौ तिमि त्यो हौ जुन तिमिले म होला भन्ने सोच्छौ ।।

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

झरिमा अहिले हिड्दै छु, रुझाएका तिम्रा पुराना यादले छन।

Sumoon Rewolf (@sumoon_rewolf) 's Twitter Profile Photo

हिजो भन्न भुलेछु 😜 सिरानी मुनि चकलेट राख्देको छु खानु है प्रिय😜😜