Suman (@sumandangal369) 's Twitter Profile
Suman

@sumandangal369

Seeker
#असमबगशशरकन

ID: 4171008917

linkhttp://www.facebook.com/Samaya51 calendar_today12-11-2015 11:53:02

5,5K Tweet

1,1K Followers

431 Following

The Wall Street Journal (@wsj) 's Twitter Profile Photo

Rapper-turned politician Balendra Shah, popularly known as Balen, is set to become Nepal’s next prime minister as the official vote count nears completion on.wsj.com/4daZtr7

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my

Suman (@sumandangal369) 's Twitter Profile Photo

समय फेरियाे पात्र फेरिए अब कार्यशैली फेरिन्छ, फेरिन्न त्याे भने हेर्न बाँकी छ...

समय फेरियाे
पात्र फेरिए 
अब कार्यशैली फेरिन्छ, फेरिन्न त्याे भने हेर्न बाँकी छ...
Suman (@sumandangal369) 's Twitter Profile Photo

हार्दिक बधाई नयाँ प्रधानमन्त्री बालेन्द्र साह ज्यु ।

हार्दिक बधाई  नयाँ  प्रधानमन्त्री बालेन्द्र साह ज्यु ।
Suman (@sumandangal369) 's Twitter Profile Photo

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि गुण्डुस्थित निवासमा बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्, ।

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्, ।
Suman (@sumandangal369) 's Twitter Profile Photo

सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र Student Council/ Voice of Student संयन्त्रको विकास गर्ने तयारी.

Suman (@sumandangal369) 's Twitter Profile Photo

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा, केपी ओली र प्रचन्ड, पूर्वमन्त्री आरजु देउबा, दिपक खड्का र उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानी स्रोतबारे अनुसन्धान सुरु गरेको छ।

राष्ट्रिय परिक्षा बोर्डको कर्मचारी युनियन आज देखि भङ्ग भएको छ । #News

Suman (@sumandangal369) 's Twitter Profile Photo

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । पक्राउबारे गृहमन्त्री सुधन गुरूङको सचिवालयले उल्लेख गरेको छ ।

Sadhguru (@sadhgurujv) 's Twitter Profile Photo

Warmest New Year wishes & Congratulations to the people of Nepal for having a successful democratic process and a new, youthful government. It’s our wish and blessings they should fulfill the hopes of the people who have been waiting for a focused and dynamic leadership. I hope

Science girl (@gunsnrosesgirl3) 's Twitter Profile Photo

Rhododendron is Nepal's national flower with over 30 species that bloom progressively from lower elevations in late February through May as spring advances upwards into the Himalayan mountains