सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile
सोमनाथ दाहाल

@sumandahal7667

मान्छे एक दिन मर्ने न हो

ID: 1483720100482289666

linkhttps://www.youtube.com/@user-ie7nn8qk9c calendar_today19-01-2022 08:37:10

97 Tweet

205 Takipçi

35 Takip Edilen

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

दुई दिनमा ओइलिएर जाओस् तर नओइलिएसम्म बास्ना आउन छोड्नु भएन किनकि प्लास्टिककाे गुलाबले दुई दिनमा झर्ने गुलाबको आनन्द दिँदैन । #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

मलाई कसैले तेरो प्रेमिका कस्ती छिन् ? भनेर सोधे लक्ष्मी जस्ती भनेर भन्न मन लाग्छ तर मनले फेरि भन्छ उनी जस्ती कोही हुन सक्छ र ? #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

कुनै बेला साथमा भएकोले नै धोका दिन्छन् । जस्तै :- चलो साथी #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

बाध्यताले आमाले पहिलो पटक थाङ्नामा सुताउनु भएको थियो तर आजकाल हर कोही विश्वासको पात्रहरूले थाङ्नामा सुताउँछन् । #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

धान रोप्ने समयमा नआएको वर्षा मङ्सिरमा आएर बाली बिगारेकाे सिको सिकेका साथी छन् #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

दाजु उवाच झण्डा चाहिँ बोकेको हुनु पर्छ बुख्याचा( पुत्ला ) भए पनि केही फरक पर्दैन। #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

अर्काले बोकेर र अर्कालाई बोकेर संसार अघि बढ्दैन। #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

संसारमा म उनकै नाममा बाँचेको कुरा कसरी सिद्ध गरूँ । #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

"पहिले डाँडा घरे हर्क बहादुरलाई म काका भनेर सम्मान गर्थे तर अस्ति छिमेकीको घरमा आगो बाल्नु भएछ अहिले त हर्के भन्ने गरेको छु" भन्दै हुनु हुन्थ्यो । सिस्ने काका

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

साँच्चै गु रुहरूले औँला काटेर एकलव्य बनाउन खोज्दा रहेछन् । त्यसैले त दिनैको दुःख गर्न पाइन । #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

बाँच्दा विष खुवाउनेहरू मरेपछि अमृत पिलाउँदै थिए । #श्लेषक

सोमनाथ दाहाल (@sumandahal7667) 's Twitter Profile Photo

मायाको माया नि मायाले गरेको मायाभन्दा बढी लाग्छ ❤️❤️😘 #माया