$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile
$ सुमन $

@sumanchapagain6

प्रेमपुर्वक बोल्नेसंग मुस्कुराएर बोल्ने गर्छु☺भाग्यमा भन्दा वास्तविकतामा विश्वास गर्छु (Follow)👉100%@sumanchapagain6 visit store- @sumanchapagai19 🤫🙏

ID: 3480189672

linkhttps://www.youtube.com/@diamondclub888 calendar_today07-09-2015 09:23:16

17,17K Tweet

2,2K Followers

1,1K Following

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

गर्मीमा रूखतिर ,जाडोमा सुर्यतिर लाग्नु चिप्ले हुनु होईन मौसमले नै बाध्य बनायो अनि के गर्नु 😆😆🤣 #प्रचण्ड🙄

Elon Musk (@elonmusk) 's Twitter Profile Photo

To be eligible for your ad revenue share, you must be an X Premium (Blue) subscriber. The ad money will otherwise be kept by X if you are not an X Premium (Blue) subscriber. This program is open to everyone.

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

१८ वर्ष पुगेका छोराछोरीलाई तपाईँले जबर्जस्ती नियन्त्रण गर्न खोजेर हुन्छ र? खोक्रो राष्ट्रवादका कुरा गरेर काम छैन। "अमेरिकी साम्राज्यवाद मुर्दावाद" भन्नेहरू अमेरिकाले भिसा दियो भने त्यहिँ गएर बस्छन् कि बस्दैनन्? #नवीनसमझदारी, #NewUnderstanding मा नपुग्ने हो भने यो देश कसैका लागि

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

छिमेकि लाई "जून"(चन्द्र)को चिन्ता!! हाम्रा नेता लाई "सुन"को चिन्ता!! जनता लाई "नुन"को चिन्ता! मलाई उन को चिन्ता 😁

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गा-बाङ्गै! थोरै अपवादलाई छोडेर, कोही-कोही सुध्रिनेवाला छैन। मैले २० वर्ष पत्रकारिता र परोपकारका संलग्न हुँदा, यो देशको समाज र राजनीतिलाई जति चिनेँ, त्यो भन्दा दर्जनौँ गुणा बढी राजनीति शुरू गरेपछिका वर्षहरूमा चिनेँ। विश्वास गर्नोस्,

कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गा-बाङ्गै! थोरै अपवादलाई छोडेर, कोही-कोही सुध्रिनेवाला छैन।

मैले २० वर्ष पत्रकारिता र परोपकारका संलग्न हुँदा, यो देशको समाज र राजनीतिलाई जति चिनेँ, त्यो भन्दा दर्जनौँ गुणा बढी राजनीति शुरू गरेपछिका वर्षहरूमा चिनेँ।

विश्वास गर्नोस्,
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

उनीसँग मेरो तिब्र बैचारिक विमति छ। तर २०४६ सालपछिको नेपालमा सबैभन्दा सफल नेता प्रचण्ड हुन्। किन? किनभने, अपवाद बाहेक सम्पूर्ण पार्टी, नागरिक समाज, समाज र देशलाई जबर्जस्ती घिसारेर आफ्नो 'पुच्छर' बनाइदिए। सबलाई 'प्रचण्डीकरण' गरिदिए।

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

आफूले नि‌ टन्नै‌ खान्छन् अरुलाइ नि खिलाउछन् मेरा त बुढाले रक्सि पिलाउछन् भन्दै टिक टक बनाउने हिम्मतवाली कोही देखिएनन्!😜🙈🤣 #fyp #teej #

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

यदि तपाईंलाई केही थाहा छ भन्ने अनुभूति हुन्छ भने, त्यसलाई प्रमाणित गर्नतिर होइन, आत्ममूल्यांकनतर्फ ध्यान दिनुहोस् — किनभने साँचो बौद्धिकता अझ धेरै सिक्न बाँकी छ भन्ने बोधबाट सुरु हुन्छ 🙏

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

चोरहरुले लिपि बेचे धर्म बेचे चोरहरुले लिम्पियाधुरा बेचे लिपुलेख बेचे चोरहरुले मेचि बेचे महाकालि बेचे चोरहरुले मुर्ति बेचे मन्दिर बेचे चोरहरुले मान्छे बेचे इज्जत बेचे चोरहरुले सिमना बेचे देश बेचे || सुमन चापागाँई 🥹🙏

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

भ्रष्ट्र नेता लाई सुरक्षा दिएर सोझासाझा युवालाई गोली चलाउँदा हात काम्दैन?😿🥲 उखाने ले के जवाफ दिने हो ... ??

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

आफ्ना छोराछोरी विदेशमा राखेर जनता मार्न आदेश दिने ?? ज्यानमारा सरकार मुर्दावाद !!

$ सुमन $ (@sumanchapagain6) 's Twitter Profile Photo

सधैं अरुले के भन्लान् भनेर मनलाई थुन्यौ भने, कलमलाई रोक्यौं भने आवाजलाई दबायौं भने बिचारलाई कुल्चियौं भने सोच्नुस्, तपाईंभित्रको मानिसमा खिया लागिसक्यो || झोलेहरु अब बुझेउ

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

छुटिनु भन्दा भोली आज नभेटौं भो हामी जीवन यसै आनन्द आज नभेटौं भो हामी थाहै नपाइ दिल दिमागले यसरी पो लाग्छ विष पिरतिको मन्द आज नभेटौं भो हामी अंगालोमा तिमी मेरो उनी हुँदा सम्झनामा आउला उनकै गन्ध आज नभेटौं भो हामी एकैराते बटुवालाई भन्छ बास दिन्न मनले दिलको ढोका बन्द आज नभेटौं भो