Sumana (@sumanashrestha) 's Twitter Profile
Sumana

@sumanashrestha

Member of Parliament | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]

ID: 547853894

linkhttps://sumanashrestha.com.np/ calendar_today07-04-2012 19:35:11

1,1K Tweet

43,43K Takipçi

161 Takip Edilen

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

कानुन कसले बनाऊ छ? तपाईलाई लाग्छ होला तपाईहरुले - “मेरो लागि र देशको लागि काम गर भनेर पठाएको प्रतिनिधिले” तर अहिले सम्मको भोगाईमा होइन रैछ भन्ने साबित हुदै छ - कानुन Ruling क्लास ले बनाउने रै छ - वर्ग युदले अर्को रूप पनि लिएको छ - नयाँ वर्ग - भ्रष्ट राजनीतिक ruling क्लासले

कानुन कसले बनाऊ छ? 

तपाईलाई लाग्छ होला तपाईहरुले - “मेरो लागि र देशको लागि काम गर भनेर पठाएको प्रतिनिधिले”
 
तर  अहिले सम्मको भोगाईमा होइन रैछ भन्ने साबित हुदै छ - कानुन Ruling क्लास ले बनाउने रै छ - वर्ग युदले अर्को रूप पनि लिएको छ -  नयाँ वर्ग - भ्रष्ट राजनीतिक ruling क्लासले