Suman Acharya (@sumanac33488303) 's Twitter Profile
Suman Acharya

@sumanac33488303

student

ID: 716556056273543168

calendar_today03-04-2016 09:20:51

179 Tweet

1,1K Followers

1,1K Following

Suman Acharya (@sumanac33488303) 's Twitter Profile Photo

जित िढलाे सुते पिन िनद्ा िबहान सम्म न हाे । जित िछटाे िहडे पिन यात्रा िचहान सम्म न हाे ।

हरि ढकाल (@hary_dhakal) 's Twitter Profile Photo

कति महान होलान ति एकतर्फी प्रेम गर्नेहरु, जसले प्रेमको बदलामा प्रेम पनि चाहेनन्।जबकी अाजकलका कथित प्रेम सम्बन्धहरुमा स-साना कुरामा पनि नापतौलको प्रचलन छ।😊

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

हामी आफ्नु भन्दा अर्काको जिन्दगी राम्रो देख्दछौ । तर, सँधै बिर्सन्छौ ,उनिहरूका लागि हामी पनि अर्कै त हौँ नी ...😂

Anu_ 💕 (@anupa86) 's Twitter Profile Photo

परिस्थितिले सधै चुप रहन सिकायो निएतिले सबै कुरा सहन सिकायो न कसै सङ्ग आश न कसै सङ्ग गुनासो अब त जिन्दगीले एक्लै रहन सिकायो 😂😂

Suman Acharya (@sumanac33488303) 's Twitter Profile Photo

मान्छे तब खराब बन्न बाध्य हुन्छ जब मान्छेहरूले उसकाे राम्रोपनको फाइदा उठाउन थाल्छन ।।।।।

Suman Acharya (@sumanac33488303) 's Twitter Profile Photo

जिन्दगीको बाटोमा हमेशा मुस्कुराउदै गर्नु किनकि उदास दिललाई सहानुभुती दिने त धेरै भेटिन्छन तर साथ दिने भेटिदैन..।।।#cp

Suman Acharya (@sumanac33488303) 's Twitter Profile Photo

थाहा थियाे मलाई मान्छेहरू बदलन्छन् भन्ने तर मैले तिमीलाई ति मान्छेहरूमा कहिलै गनेकाे थिएन ।।।।।