सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile
सुलभ अँगाइ

@sulav_amgain

follow गर्नुहोस 100% follow back पाउनुहुनेछ ।

ID: 3152082228

calendar_today13-04-2015 02:24:54

489 Tweet

963 Followers

1,1K Following

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

मदन भन्डारिको हत्याको बिरोध र छानबिनको मागसहित आन्दोलनको नेतृत्व गर्दैगर्दा प्रहरी दमनवाट घाइते १७ दिन बेहोस भएका अमिक सेरचनलाई राष्ट्रपतीले गतिलो उपहार दिइछन ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

संकटमा परेको बेला हामी भुँई मान्छेलाई राज्य कहिल्यै काम लागेको ईतिहास छैन ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

आफैले मारेको संसदमा बिस्वासको मत माग्ने कस्तो अनैतिक संस्कार छि प्रमको लाजनिती ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

भैरहेको २ तिहाई सक्कायर जानाजान देशलाई खाडलमा हाल्न खोज्नु र यस्ता टुइटहरु आउनुलाई सामान्य अर्थमा मात्र बुझ्न सकिन्न ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

एक जमना यस्तो थियो कि फेसबुक Id छ भनेर पनि फुर्ती लगाउन पाइन्थ्यो 🤣🤣

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

सफथ लाई पनि मजाक बनाउछौ तिम्ले मेरो जीवन रक्षा गर्छौ भनेर म कसरी पत्याउ सरकार ???

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

चुनाव अगि रेल ल्याउछु भन्ने दल कहाँ छ ?? खै समृद्ध राष्ट्र निर्माण गर्ने पहल कहाँ छ ?? नेताको गफमा त समाजबाद नै आइसक्यो खै किसानको खेतमा हाल्ने मल कता छ ??

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

लैनचौरदेखि टिचिङ्ग हस्पिटल जाँदा सडकको दायाँ पट्टि एउटा डुङ्डुङ्ती गन्हाएको निवास फेलापर्छ !

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

जो प्रम होस , जो मन्त्री होस , जो जो लाई जे जे बनाउन मन छ बनाउ तर राष्ट्रपती मोहोदय हजारौको रगत र करोडौको पसिनाले बनेको संबिधानलाई प्रहार गर्ने कुचेष्टा नगर ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

ओलीले राष्ट्रपतीलाई जति माया देशलाई गरेको भय देश कहाँ पुग्थ्यो होला 🤔🤔

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

देश केपी बिद्याको बाको बिर्था होइन देशलाई सिक्किमिकरण गर्ने नागरिकता सम्बन्धी अध्यादेश फिर्ता लिग ।

सुलभ अँगाइ (@sulav_amgain) 's Twitter Profile Photo

पुत्ला जलाउदा थाहा पाउछन ,तिन्का बाले पेट्रोलको भाउ कति बढाएछ्न भन्ने 🤣🤣