सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile
सुजन अधिकारी 📊📊

@sujanad10268258

Studied at united technical college of engineering .

ID: 1061614571797078018

calendar_today11-11-2018 13:40:12

580 Tweet

310 Followers

1,1K Following

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

नेपालीहरु काेरनाले माेर्दा कुनै शाेक छैन ऐउटा कयार छुडिऐर माेर्छ त्यसकाे यति धेरै माया नेपाली केटिहरु

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

कैलालिमा क्वारेन्टाईनमा एक नारि माथि बलात्कार जस्तो जघन्य अपराध गर्ने नरपिचासलाइ कानुन संसोधन गरेर फासि दियोस अब त अत्ति भो......

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

सुनको भाउ ८०००० भन्दा माथि पुगे संगै बिहे गर्न नसक्नी भैयो ।।।।।। जाग engineer हो जाग, एउटा एउटा केटि लिएर भाग | 😜😜😜

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

बगेको पानी मा आकार हुने भए देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय तिम्रो याद को व्यापार हुने भए ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

मानिसलाई अनेक चाहना र सपना हुन्छन कसैलाई प्रेम कसलाई धन कसलाई बुद्धि कसैलाई पावर तर मानिसको सबै भन्दा ठुलाे खुसि जुन किन्न र देखन्न पर्दै त्याे अाफ्फैसग छ देखाउने काेसिस गर्नुस ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

दुबईबाट ९४ जना गर्भवतीसहित १४८ जना बोकेर नेपाल एयरलाइन्स काठमाडौं स्वागत भज्जा भान्जीहरु नेपाली मामा घर 🙏🙏

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

जति रात बित्दै गयाे तिम्रा यादहरु त्यतिनै धेरै झल्किन्छ ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

अनुहार को सुन्दरता भन्दा बोल्नी शब्दमा ध्यान रहोस, अनुहार भुल्न सकिन्छ तर शब्द जिन्दगीभर याद रहन्छन् ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

औकात देखाउने धनि भन्दा हालखबर सोध्ने गरिब नै प्यारा हुन्छन।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

अनुहार हेरेर मान्छेकाे बिबेक चिनिदैन हजुर पैसाले खुसि बिना परिश्रम सफल भईदैन हजुर ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

सम्बन्ध पैसा जस्तै हाेस जति पुरानाे भयपनि मूल्य कहिल्यै न घट्ने ॥

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

नेपाल केही स्थिर हुनै दिन भारतले अनेक अनेक कान्ड रचि दिन छ ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

मानिसहरुकाे सम्बन्ध तीन कुराकाे बाट जाेडिन्छ । • भाब • प्रवाह • अभाव

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

शहिदकाे ऐक थाेपा रगत भन्दा विद्यार्थीकाे ऐक थाेपा मसि महत्त्वपूर्ण हुन्छ देश निर्माणमा ध्यान दिनुस है विद्यार्थी मित्रहरु ।

सुजन अधिकारी 📊📊 (@sujanad10268258) 's Twitter Profile Photo

काखको बच्चा छोडेर त पोइला जान्छन😏 मेहेन्दिले नाम लेखिछे भनेर मख्ख पर्छ्न मान्छे😂