Sudip Rijal (@sudipwriter7) 's Twitter Profile
Sudip Rijal

@sudipwriter7

अक्सर त्यहि मान्छे एक्लिएको हुन्छ,
जस्ले सबैलाई साथ दिएको हुन्छ ।

ID: 3144810194

calendar_today08-04-2015 13:18:38

118 Tweet

7 Followers

10 Following

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

स्वीकारे छैन मलाई त्यो प्रेम !😏 जुन प्रेम मन हैन, शरीर हेरेर लगाइन्छ ।🙏

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

पहिले पहिले छोरी जोगाउन गाह्रो थियो अब अहिले छोरा जोगाउन गाह्रो पर्यो । कुन चैले कहाँ लगेर फसाउने हो थाहै हुन्न 🤣🤣

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

म कसरी भनौं कि "पैसा सबैभन्दा ठुलो चिज होइन !" भनेर । जब कि पैसा बिना यहाँ आफ्ना नै बिराना भइदिन्छन् ।

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

खुशी पाहुना हुन, जुन कहिलेकाही आकलझुकल आउने गर्छन् । र दुख आफन्त हुन, जुन सधै सदा हाम्रै साथमा हुनेगर्छन् ।

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

थियो एउटा प्रहर ! मैले पनि कसैलाई मन देखि चाहेको थिए ।

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

एउटा रहश्यमय किताब हु म !☝️ यदि मलाई पढ्न सदैनौं भने, मेरो व्याख्या पनि नगर ।🙏

एउटा रहश्यमय किताब हु म !☝️
यदि मलाई पढ्न सदैनौं भने,
मेरो व्याख्या पनि नगर ।🙏
Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

जस्लाई जो पहिले हिरा लाग्छ, उसैलाई पछि त्यही मान्छे किरा लाग्छ ।😂🤣 अनि जस्लाई म पहिले किरा लाग्छु, पछी त्यस्कै हिरा बन्छु ।😊

Sudip Rijal (@sudipwriter7) 's Twitter Profile Photo

Oh my dear राधा तिमीलाई नै कुरेर गयो यो जिन्दगी आधा ❤️ #जय_राधाकृष्ण