सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile
सुदिप बाबु पाेखरेल

@sudippo79858984

Veterinary Technician& Motivitional Speaker

ID: 1279389980058517511

calendar_today04-07-2020 12:22:19

47 Tweet

270 Takipçi

839 Takip Edilen

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

दु:ख पिडा हासो खुसी पोख्न अनि share गर्न लाई भावना भएर मात्रै हुन्न सरल अनि दुबै ले बुझ्ने भाषा को आवस्यकता पर्दछ ।

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

ताइ न तुइ का VIP काे सुरक्षाकाे नाममा अगाडि र पछाडि साइरन बजाउँदै मान्छे अातंकित बनाउने, घण्टाै सम्म ट्राफिक जाम सृजना गर्ने तर तस्कर र सिमा सुरक्षाकाे लागि ३/४ जना पुलिस खटाउने त्याे पनि लाठि लिएर । यस्तै छ हाम्राे चलन

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

अक्सर मानिस हराउने ,भेटिने र गन्तवयकाे दिशा परिवर्तन गर्ने भनेकाे नै दाेवाटाेमा हाे शुभबिहानि

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

स्वीकार गर्ने हिम्मत सुर्धिने नियत हुनुपर्छ जिन्दगिबाट धेरै कुरा सिकिन्छ।।

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

अाफनाे साहस भनेकाे अागाे हाे अरुले गर्ने नकारात्मक अालाेचना त केवल धुवाहाे ।।

Piyush Goyal (@piyushgoyal) 's Twitter Profile Photo

Augmenting Automobile Sector 🚘: Railways has transported 302 cars from Kathuwas, Rajasthan to Irugur, Tamil Nadu. Attaining new heights in the transportation of automobiles, Railways is providing swift & economical logistical solutions.

Augmenting Automobile Sector 🚘: Railways has transported 302 cars from Kathuwas, Rajasthan to Irugur, Tamil Nadu.

Attaining new heights in the transportation of automobiles, Railways is providing swift & economical logistical solutions.
सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

अाफ्नाे महत्व त फुले झै निभाउनु पर्दाे रहेछ फुलकाे महत्व चाहे शुभविवाहमा हाेस या मलामि जादाहाेस दुवै स्थानमा बराबरी नै हुन्छ।।

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

प्रयास गर्न नछाेड अर्काे पटक सुरुवात शुन्यबाट हाेईन अनुभबाट हुनेछ।

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

ईतिहास सार्छी छ ,टेलिफाेनकाे समेत लाइन काटेर शासन गर्ने तानाशाहा ज्ञानेन्द्रलाई पुन: शासक बनाउपर्छ भनेर कुर्लनेहरुले टिकटक बन्द गरेकाेमा विराेध गरेकाे पटकै सुहायन जस्ताे लाग्याे ।धन्यवाद ।मेराे निजी बिचार।

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

हार र असफल भइयाे भन्दैमा प्रयास गर्न छाेड्ने हैन ,प्रयास तब सम्म गर जब सम्म सफल भइदैन।🙏🏻😊धन्यवाद।

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

आफ्नै दुनियाँमा मस्त छु म तिमिले आहा गरेनी ठिक, डाहा गरेनी ठिक्🙃♥️

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

नजिक रहेर मुल्यहिन हुनु भन्दा टाढा रहेर मुल्यवान् हुनु नै बेस हुन्छ😊♥️

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

आफैले सोचोको जस्तो म‌ आफै छैन अनि अरूले सोचे जस्तो कसरी हुन सक्छु र म 😶💔

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

अाखिर पाेखिनुनै छ भने ,भरिएर पाेखिनुस।उम्लिएर पाेखिनुत रितिनु हाे ख्याल गर्नुस हजुर !🙏😊❤️

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

सिमित चाहना लिएर हिड्नुस😊 समय लाग्ला तर गन्तव्य अवस्य भेटिनेछ❤️

सुदिप बाबु पाेखरेल (@sudippo79858984) 's Twitter Profile Photo

तिम्लाई चाहनेहरुको भिडमा म बस् तिम्रो खुसी चाहनेमा पर्छु♥️