sudip Lamsal (@sudiplamsal) 's Twitter Profile
sudip Lamsal

@sudiplamsal

ID: 775175634

calendar_today23-08-2012 04:45:43

957 Tweet

154 Followers

213 Following

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

बुष्टर डोज भित्रभित्र अनैतिक तरिकाले लाइराछन् पाइराछन् भन्ने सुनिन्छ। प्राथमिकताको आधारमा बुष्टर दिन थाल, सरकार! onlinekhabar.com/2021/12/1052596

जीवन कलाप्रेमी (@jkalapremy) 's Twitter Profile Photo

बाँसुरी बादक बषन्त चाम्लिङ् जी र यो परेवा विचको मित्रता देखेर साँच्चीकै आश्चर्य र चकित भए म। 🙏🎶🎶🎶❣️

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

बैंक तथा बित्तीय संस्था बिरुद्ध माइतीघरमा उद्योगी ब्यबसायीको प्रदर्शन रे माइतीघरले पनि ककस्का बोझ मात्र बोक्नु! अधिकांश बैंकबित्तीय संस्थाका स्वामित्व ठुला उद्योगी ब्यबसायी घरानाकै छन बैंकको मुनाफा पनि नघटोस,र हामीलाई चाहिएको ऋणमा ब्याज पनि capitalको cost भन्दा कम होस भन्या हो?

Mingmar G Sherpa (@drmingmasherpa) 's Twitter Profile Photo

काठमाण्डौंबाट मात्र ७ घण्टाको बाटोमा सगरमाथा यती राम्रो दृष्यावलोकन गर्न सकिन्छ । हरेक सरकारी तथा नीजि स्कूलहरूबाट एक दूई दिनको Tour organize गरेर बिद्यार्थीहरूलाई आफ्नै आंखाले सगरमाथा हेर्ने र अनुभव गर्न लग्नु पर्छ ।

Subhash Adhikary (@subry2000) 's Twitter Profile Photo

२०४८ सालको प्रतिनिधि सभामा सांसद भएका १६ जना अहिलेको कार्यकालमा पनि सांसद रहेछन्।

२०४८ सालको प्रतिनिधि सभामा सांसद भएका १६ जना अहिलेको कार्यकालमा पनि सांसद रहेछन्।
sudip Lamsal (@sudiplamsal) 's Twitter Profile Photo

जेनजी प्रतिनिधिसँगै जंगीअड्डा पुगे दुर्गा प्रसाईं bizshala.com/article/18322

sudip Lamsal (@sudiplamsal) 's Twitter Profile Photo

नेपाली पासपोर्टमा साउदी पुग्ने ‘रोहिंग्या शरणार्थी’, गिरोहले बंगलादेश–भारत हुँदै नेपाल ल्याएका थिए baahrakhari.com/detail/464097

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

बिचौलियाले आफ्नो कम्पनीमा ५०००००० को शेर किन दिन्छ ? उत्तर पाउँ न मन्त्री ज्यू । सोबिता गौतम