सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile
सुधा🇳🇵

@sudhadhakall

Loading..............

ID: 1875972217

calendar_today17-09-2013 15:42:26

36,36K Tweet

4,4K Followers

424 Following

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

प्रीयले बिश्वासको मत दिए नि सहमती को घरबार बनाउन हुन्थ्यो नि 😂😉

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

अब संबैधानिक परिषद्को सदस्यमा (प्रमुख बिपक्षी दलको नेताबाट) तिनै प्रेम सुवाल हुने त होलान् ?🤔

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

अनि फेस्बुकका सब दाजु यता आइसक्नुभएछ यसरी त कहाँ हुन्छ??🤔ब्लक नगरी भयो त अब😂सरी दाजुहरु 😉

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

ती पीडित भनिएकीलाई सार्वजनिक नगरिनुले सन्दीपलाई फसाइएको हो भन्ने पुष्टि हुन्छ कस्तो काइते तर्क हो यो??🤔

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

म कसैसँग बोल्ने बित्तिकै उसको भाउ बढेर आकाश छुन्छ अचम्म छ😏 अनि के अब म कोइ सग नबोल्नु??🤔😂

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

दिनभरी मन भारी भैरह्यो,ती ७२ जना कहिल्यै नफर्किने गरि बिदा भए... हार्दिक श्रद्धाञ्जलि !!!

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

सरकारले अरु नगरेनी टिकट्क चै बन्द गराउनु पर्छ...मान्छेहरु पुरै संवेदनहीन भैसके... रबि भग्मानले यति गरे साच्चिकै भगवान् मान्ने थिए 🙏

Gulf News (@gulf_news) 's Twitter Profile Photo

Isa Award for service to humanity goes to top Nepali doctor Dr Sanduk Ruit’s revolutionary method cut rate of preventable blindness in #Nepal by half gn24.ae/ec72afbecf6b000

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

Syangjali उग्र भए😂😂 आकस्मिक हुनसक्थ्यो.. कति पटक इज्जत फाल्छौ हो?🤔

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

घण्टा र मिनेटको हिसाब गरेर बस्ने? म को सग बोल्ने भनेर तिम्ले decide गर्ने ?? ............... कुरा good हुन् 🙏

सुधा🇳🇵 (@sudhadhakall) 's Twitter Profile Photo

अस्तिनै पनि बोल्न छोडेरै गएको होइन? अहिले बोलेनौ भनेर चित्त दुखाउछु थोडी 😎