सुदिप भणडारी[...] (@sudeepchhetri6) 's Twitter Profile
सुदिप भणडारी[...]

@sudeepchhetri6

👉 मेरो BIO 1000 character को हुन्छ 160 मै कसरी अटाउनु ✌️✌️फ्लो = फ्लोब्याक पक्का नभए मेन्सन गर्नु होला! #धन्यवाद🌷🌷

ID: 923885812936306688

calendar_today27-10-2017 12:15:17

1,1K Tweet

3,3K Followers

2,2K Following

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

जन्मदियो बाबाले कर्म दियो रामले! सम्पूर्ण परम पुजनीय मित्र हरुमा कुशे औशिको हार्दिक शुभकामना ब्यत गर्छु ##जय श्री कृष्ण 🌷 शुभ प्रभात 💕🙏🏻

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

उमेर त एउटा गन्ति मात्र हो जिन्दगी जिउन त व्यबहार अनि परिस्थितिले मात्र सिकाउछ !#अाशा⭐️♥️

Deep U (@dipukhamcha) 's Twitter Profile Photo

जीन्दगीको गोरेटो फेर्न मन छ, जहाँ दिल दुखाउनेहरु भेट्न नपरोस्!!

Salokya (@salokya) 's Twitter Profile Photo

बुढानिलकण्ठ दुर्घटनामा अन्तर्राष्ट्रिय लाइसेन्सको नाममा मल्ल परिवारले कसरी सबको आँखामा छारो हाल्ने प्रयास गरेको रहेछ? विशेष खुलासा आज राति ९ बजे सीधा कुरामा।

बुढानिलकण्ठ दुर्घटनामा अन्तर्राष्ट्रिय लाइसेन्सको नाममा मल्ल परिवारले कसरी सबको आँखामा छारो हाल्ने प्रयास गरेको रहेछ? विशेष खुलासा आज राति ९ बजे सीधा कुरामा।
Hari Bista (@ustajsingh) 's Twitter Profile Photo

नेताहरु कहिल्यै स्वर्ग जान सक्दैनन, यदि गइहाले भने त्यो दिन देखि स्वर्ग बस्न लायकको ठाउँ हुने छैन- ओशो

दाह्री भाई (@rajen_ghimire14) 's Twitter Profile Photo

- बरु दिशा गर्दा पिसाब नचुहाईकन गर्न सक्ने मान्छे भेट्याउन सकिएला।तर भ्रष्टाचार नगरी देशको सेवा गर्ने एमालेको नेता भेट्याउन गाह्रो छ।😊 ©®

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

मालिक : धन्न तलाई शत्रुका सेनाले लगेनन्। गधा : जसले लगेपनि मलाई के फरक पर्छ र ? आखिर जस्ले लगेनी भारी बोक्ने त हो। 🎃🎃🎃 गणतन्त्र वा राजतन्त्र , हामी लाई के फरक पर्छ र?

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय त्यो तराजु हो जसले तपाईंको खराब दिन हरुमा तपाईंको आफन्तहरुको तौल देखाई दिन्छ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

सुदिप भणडारी[...] (@sudeepchhetri6) 's Twitter Profile Photo

ब्यापारीः बालेन सर, हाम्रो यँहा करोडौको लगानी छ ।😎😎😎 बालेनः मुस्कुराउदै , सडकमा लगानी गरेर हुन्छ त 🤣🤣🤣..

Narayan Sapkota 🇳🇵 (@narayan_gorkha1) 's Twitter Profile Photo

काठमाण्डौबासी आकाश गडकिदा पनि आगनमै डोजर आयो कि भनेर तर्सिराको छन् रे…😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खराब देखिनुलाई तपाईंको व्यवहार गलत नै हुनुपर्छ भन्ने छैन, अरूको मस्तिष्क सहि नहुदाको नतिजा पनि हुन सक्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

सुदिप भणडारी[...] (@sudeepchhetri6) 's Twitter Profile Photo

दुश्मनी बाट समाप्त पार्न नसकेको माओबादी लाई मित्रता गरेर समाप्त पार्यो काङ्ग्रेसले !!

Ramesh Sigdel (@yoursigdel1) 's Twitter Profile Photo

यो वाक्यमा के विचित्रता छ, कसले पत्ता लगाउन सक्नुहुन्छ? "A quick brown fox jumps over the lazy dog"

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

एक परिचय ले हजारौं साथी बनाइदिन्छ🤝 एक मुस्कान ले हजारौं पीडा लुकाइन्छ❣️ जिन्दगीको बाटो हिँड्दा समालेर हिड्नु पर्छ 🤗 नत्र एक गल्ति ले हजारौं सपना जलाइदिन्छ🥹 #शुभ बिहानी☕️☕️☕️🙏🙏🙏 #शुभपल/शुभसमय

Prakash Oli (@prakaasholi) 's Twitter Profile Photo

जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!❤️‍🩹

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

अब गाउँ गाउँ बाट नै जनता सचेत र परिवर्तन हुदैछन। यसरी नै ८४ सम्म यो अभियान देश भर फ़ैलिने छ।