Adv Padam Subedi
@subedipa
Corporate Lawyer
ID: 1426916266363678723
15-08-2021 14:38:56
128 Tweet
42 Takipçi
686 Takip Edilen
बिदाइ भएर जाने पुराना जनप्रतिनिधिको सम्पती छानबिन होस र नयाँ आउनेहरुको सम्पत्ति विवरण जनतालाई थाहा होस। आ-आफ्नो पालिकामा खबरदारी गरौ। #movementforgoodgovernance Hello Sarkar, Government of Nepal
महिन्द्र यादवले वासिङ मेसिन लगेका हैनन, चोरेका हुन। मुलुकि अपराध संहिता, २०७४ को दफा २४१ ले "अरुको जिम्मामा रहेको सम्पत्ति बेइमानिका नियतले लिएमा वा स्थान परिवर्तन गरेमा चोरी गरेको मानिन्छ" र त्यस्तो "चोर" लाई ७ वर्षसम्म कैद हुनेछ भन्छ। Hello Sarkar, Government of Nepal