Kushal Subedi (@subedikushal12) 's Twitter Profile
Kushal Subedi

@subedikushal12

a normal person
#pharmacist

ID: 4268815633

calendar_today17-11-2015 14:55:19

1,1K Tweet

2,2K Followers

5,5K Following

अंशु™🍁🕊️ (@ast_timilsena) 's Twitter Profile Photo

घर भत्काउन पो भुकम्प आउनु पर्छ, मन भत्काउन त म्यासेज नै काफ़ी छन् !!

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

जिन्दगीको निर्णयहरु सधै आफ्नो हातमा हुदैन कहिले काही समयले जे दिन्छ त्यो मुस्कुराएर स्विकार गर्न सक्नुपर्छ #शुभरात्रि 🙏🙏

Kushal Subedi (@subedikushal12) 's Twitter Profile Photo

जन्मदिनको अशेष शुभकामना प्यारी बहिनी। उन्नति र प्रगतिका लहराहरुले जीन्दगीलाई सधैं सदाबहार बनाइराखाेस् 🎂🍰।

जन्मदिनको अशेष शुभकामना प्यारी बहिनी। उन्नति र प्रगतिका लहराहरुले जीन्दगीलाई सधैं सदाबहार बनाइराखाेस्  🎂🍰।
उदिप (@u_m_ire) 's Twitter Profile Photo

आत्मिय मनहरु पनि विभिन्न कम्पनीले बनाएका चाउचाउ जस्ताे हुनेरहेछ, चाख्दै/सङ्गत गर्दै गएपछि मात्रै थाहा हुने ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

जथाभावी एण्टिबायोटिक्सको गंभिर परिणाम । बिरामी मात्र होईन धेरै डाक्टर पनि दोषको भागिदार छन् । सरकारले एण्टिबायोटिक्सलाई बिना प्रेस्क्रिप्सन बिक्री निषेध गर्न नसक्नु अर्को मुख्य कारण हो !

जथाभावी एण्टिबायोटिक्सको गंभिर परिणाम । बिरामी मात्र होईन धेरै डाक्टर पनि दोषको भागिदार छन् । सरकारले एण्टिबायोटिक्सलाई बिना प्रेस्क्रिप्सन बिक्री निषेध गर्न नसक्नु अर्को मुख्य कारण हो !
Kushal Subedi (@subedikushal12) 's Twitter Profile Photo

कति ब्या गर्या हुन यार हाम्रा पालामा केटी बाकिराख्दैनन क्या🙄😎😄

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

चिन्ताले नतिजा परिवर्तन हुदैन, फेस गर्ने अगाडि बढ्ने जिवनको एउटै सफल सिद्धान्त हो। ❣️

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

शिखरमा पुग्नु छ भने केही कष्ट सहन सक्नु पर्यो नि, सजिलै उचाई चुम्न कहाँ सकिन्छ र? ❣️🌷

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

विभिन्न लहरहरु चलिरहन्छन, गन्तव्य बिर्सेर भिडमा फस्नु हुदैन। ❣️

Phr. Seema Poudel (@seemapoudel9) 's Twitter Profile Photo

सपना जस्तै हुन्छन् कतिपय कुराहरु आँखामा र मनमा हुन्छन् तर जिन्दगीमा हुदैनन्।

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

हर पाहिला मा कोहि न कोहि भेटिन्छ्न फरक यति होकि कोहि फेसबुक स्टोरि जस्तो निश्चित समयपछि आफै हराएर जान्छन त कोहि प्रोफाइल फोटो जस्तो पोस्ट भएर बसिरहन्छ्न !!

Bibek Ojha (@bibekojha100) 's Twitter Profile Photo

जीवन यै एक हो | मनको सुन्नस न है | उदाहरण कस्तो बन्ने चुन्नुस न है !!

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

एक दिन म बसेर आफैंलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्छु यो गाह्रो थियो तर मैले गरे । ❤️

laxmi™ (@laximi01) 's Twitter Profile Photo

चन्द्रमाको उज्यालोलाई हेरेर पनि गन्तब्य चुम्ने आत्मबिश्वास अझै छ।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

नेपालीहरू सिस्टम होइन, लथालिङ्ग नै मन पराउँछन्। किनकि सिस्टम आयो भने नेता जेल जान सक्छ, कार्यकर्ता बेरोजगार हुन सक्छ, र जनताले सोच्न सिक्न सक्छ। सिस्टमले सोध्छ, “कर तिरेको छौ ?” लथालिङ्गले भन्छ, “चिनजान छ भने पुग्छ।” हामी चुनावमा परिवर्तन खोज्छौँ, तर भोट हाल्दा उही पुरानो

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सबै सँग सबै गुर्ण हुँदैन तिमी सँग सुन्दरता होला म सँग इमान्दारीता छ ।💔🙏#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अरुको घडिमा तपाइको समय नमिलेको मात्र हो कर्म नछोड्नुस, तपाईंको क्षमता सकिएको होइन ।।🌸#शुभरात्रि