Mr.Homrazz (@subedibabu2) 's Twitter Profile
Mr.Homrazz

@subedibabu2

रमाइलो को लागि चलाउछु।।
instagram.com/subedi_brother

ID: 1016236990671532032

calendar_today09-07-2018 08:25:54

12,12K Tweet

1,1K Followers

1,1K Following

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

मन सङ्ग प्रश्न चल्दै थियो हामि कहिले सम्म सङ्गै हुनेछौ? मनले जवाफ दिनु भन्दा अगाडि म बसेको चौतारि मुनितिरको बाटोमा शङ्ख बज्यो 🥀🌼🍃❤️🫂🫶 #तिमी_र_म 🌷🤞❤️

Re_view (@chyauso05) 's Twitter Profile Photo

तिमी मेरै हौ भन्ने बकबक सकियो साँच्चै, म सकिएँ तिम्रो नाटक सकियो😏🙄

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

प्रेमको कद विशाल छ अनि भरोसाको यत्ति 🤏 सानो तन तिमीमा समेटिन चाहन्छ अनि मन तिमीमा फैलिन...🤞

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

एदि माया गर्दिनौ भने किन एति चियो चर्चो गर्ने के किन?

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

야 여자 나한테 이렇게 이야기하면 사랑할수 있어요. 그래서 나한테 멀린 곳으로 가야돼요. 알겠어 ?

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

धन र मन निकै भिन्न कुरा हो। धन भन्दा मन ठुलो भनेपनी जस्ले धन दिन्छ उस्कै मन ठूलो हो!

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

जानी जानी बुझ पचाउनु ले नै हिजो को त्यो घटना भयो। जोश मा होश हुनु जरुरी हुन्छ है।।

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

आफ्नै छत बाट झरेर ड्राइभर मर्छ मतलब छैन आफ्नै सहकर्मी झुण्डीएर मर्छ वास्ता छैन कसैलाई पिर छ अरुले मारेको अरुले छादेको,अरुले पादेको 😒😒

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

६० रुप्पे किलो ६० रुप्पे किलो भन्दै सब्जीवाला करायो भने कोही निस्किदैनन् ३० रुप्पेको आधा किलो ३० रुप्पेको आधा किलो भन्यो भने बल्ल किन्न निस्किन्छन् हाम्रा टोलका महिला हरु बहुत चलाख छन् 😆😆

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

जब म धनी हुन्छु तब,हाईनेक माथि सिक्री मात्र हैन पन्जा माथि औठी नि लगाउँछु 😆😆

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

फोक्सेको दाउरा होला त्यो पनि सिगानेको कहाँ बाट बल्छ चुलो । बरु भट्टेकै सिठा दन्किन्छ। @EsaSath

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

सेलिब्रेटी हुन मन थियो । एस्तै मुद्दामा फसाउछन भनेर मलाई मन लाग्दैन के !

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

डेटिङ जाने अनि एउटा कप नुडल २ जाने ले पालै पालो खाने ! यस्तो गरिबीमा नि के लप गर्नु हौ 😬😬😂

Samsung Mobile (@samsungmobile) 's Twitter Profile Photo

Need a little help choosing a #GalaxyS24 Ultra color? It's the Titanium Violet #GalaxyS24 Ultra for #RM of 방탄소년단. 🐨 What about you? Get yours now 👉 smsng.co/S24Ultra_DE-RM… ❤️ this post to see what other 방탄소년단 members picked for themselves.

Need a little help choosing a #GalaxyS24 Ultra color? It's the Titanium Violet #GalaxyS24 Ultra for #RM of <a href="/BTS_twt/">방탄소년단</a>. 🐨 What about you? Get yours now 👉 smsng.co/S24Ultra_DE-RM…

❤️ this post to see what other <a href="/BTS_twt/">방탄소년단</a> members picked for themselves.
चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

हिमाल नै हिमाल भाको देशको मान्छे तँलाई त यस्तो हिउँ केही जस्तो लाग्दैन होला है ! साथी ले सोध्यो हो नि यस्तो जाबो के नै हो र हामी त हिउँमा खेल्दै हुर्केको मान्छे मैले नि गफ हान्दिऐ ! तर कस्सम मैले जापान आऐरै पहिलो चोटी देख्या हु हिउँ परेको 😆😆😅

हिमाल नै हिमाल भाको देशको मान्छे तँलाई त यस्तो हिउँ केही जस्तो लाग्दैन होला है !
साथी ले सोध्यो
हो नि यस्तो जाबो के नै हो र हामी त हिउँमा खेल्दै हुर्केको मान्छे मैले नि गफ हान्दिऐ !
तर कस्सम मैले जापान आऐरै पहिलो चोटी देख्या हु हिउँ परेको 😆😆😅
Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

नेता लाई गाली गर्न नपाइने । बोल्नै नपाईने ? कती ठुला बन्या हुन ।

Mr.Homrazz (@subedibabu2) 's Twitter Profile Photo

यो नाक बाङ्गेले बाउको छोरो भाको दायित्व मात्र निभाको हो के नत्र एस्लाइ आफ्नो बाउको खासै मत्लब छैन। #सिरोहिया_कान्ड