मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile
मिष्टर ठण्डाराम

@subedi_aalok

ID: 1541382984950919169

calendar_today27-06-2022 11:30:00

363 Tweet

2,2K Takipçi

3,3K Takip Edilen

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

कहिले काहीँ एउटा लक्ष्य पूरा गर्नका लागि अन्य धेरै अवशर र फाइदाहरुलाइ पनि पन्छाउन पर्ने रहेछ भन्ने कुरो बुझियो

🍎 आरभी 🍒 (@adrisyapremika) 's Twitter Profile Photo

रिस हावाको त्यो झोका हो जसले बुध्दिमा बिर्को लगाइ दिन्छ |सम्बन्ध जतिसुकै खराब भएपनि नतोड किनकि पानी जतिनै फोहर भएपनि आगो निभाउन काम लाग्छ | शुभ बिहानी 🙏🙏☕️☕️💐

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

नेताहरुलाइ झापड हान्ने लहर चलेछ। अब यसको पनि भर्सन अपडेट भएर हात बाट लात हुँदै जुत्ता, चप्पल, कालोमोसो, तिर पुग्ने हो कि??🤔🤔🤔🤔

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

प्रचण्डले पनि चुनाव प्रचारका क्रममा सुर्खेतमा जुत्ता खाए भन्ने हल्ला छ त, के हो कुरो?

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

चन्द्रसुर्यको ग्रहण त 1 घण्टापछि सकिन्छ। तर यी नालायक नेताले देशमा लगाएको ग्रहण कहिलै नसकिने भो।🤔🤔😫😫😫

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

आज ब्रह्मनिद्रा बाट ब्युँझेर यसो ध्यान दृष्टि लगाको, ठ्याक्कै दस हजार वर्ष भएछ यता नआएको।😐️😐️😐️😐️

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

डडेलधुरा नाम त्यसै भएको हैनरैछ। सबैको बुद्धि त डढेकै रहेछ। बरै!

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

अब त हरुवा हरुको तस्विर देख्दा पनि हाँसो लागेर आउछ भन्या।🤣🤣🤣🤣🤣😁😁😁😁😁 झल्लु उर्फ झलनाथलाई सम्झेर म हाँसेको 4 दिन भयो। रोकिएकै छैन।😂😂😄😄😄😄

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

इलाम 2 बाट नेम्बाङ लुङा पनि हिजो सम्म त जितुँला झैं गरेका थिए। डम्बर खड्का बुरुक्क उफ्रिंदा सातै गएछ क्यार। सास निभाएर बसेका छन्। मतान्तर 2218 बाट घटाएर 500 मा झारे खड्काले।

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

विभिन्न जिल्लाका विभिन्न गाउँमा लाखौं रुपैयाँको खेतबारी बाँझो राखेर काठमाडौंका फुटपाथमा टहरा हालेर बस्ने कस्ता खालका सुकुम्बासी हुन्छन् ?? हे अगस्त्य मुनि आज्ञा होस्!

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

धेरै मोटो भएपछि खुट्टामा मोजा लाउन समस्या नै हुने रहेछ। 🙄🙄🧦🧦

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

हाम्रो देशकी पिर्के राष्ट्रपति, यिनी लगायतका समस्त भ्रष्ट दलका सदस्यहरुलाइ देशका जनता सँग विश्वास त रैनछ। नत्र किन बाटो खाली गरिदिन पर्ने? व्यस्त सडकमा हिडे हुन्न जनता सँग??🤔🤔

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

हुक्कुर हुक्कुर करैछी, जियैछी कि मरैछी।।🤔🤔 मैथिली उखान।

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

अस्ति होलीकै दिन खाको कि, यता पोष्ट्याउन चाहिं बिर्सेचु। मलाइ यो समाजमा ठाउँ मिल्छ कि मिल्दैन अब??🤣😋

अस्ति होलीकै दिन खाको कि, यता पोष्ट्याउन चाहिं बिर्सेचु। मलाइ यो समाजमा ठाउँ मिल्छ कि मिल्दैन अब??🤣😋
मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

यो वर्खमान पुन किन बेला बेलै चाइना धाइरहन्छ भनेको त पुनलाइ सुनपत्थरी भएको रहेछ र पो! कुरो बल्ल पो बुझिदै छ।

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

गन्धं सुवर्णे फलमिक्षुदण्डे नाकारीपुष्पं खलु चन्दनस्य। विद्वान् धनाड्यश्च नृपश्चिरायु: धातु पूरा कोSपि न बुद्धिदोभूत।।

मिष्टर ठण्डाराम (@subedi_aalok) 's Twitter Profile Photo

केही केही मान्छेलाइ आफ्नो घमण्डको ज्ञान भन्दा धेरै ज्ञानको घमण्ड हुनेरहेछ बरै।