subas Chandra Karki (MS construction pvt.Ltd) (@subasltd88384) 's Twitter Profile
subas Chandra Karki (MS construction pvt.Ltd)

@subasltd88384

ID: 1738904161192960001

calendar_today24-12-2023 12:47:53

547 Tweet

14 Followers

88 Following

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

संवेगहरूलाई काबुमा राख, अन्यथा तिनले तिम्रो वेगमा ठेस लगाइदिन सक्छन् ।

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

अनेक महामारी बाट बांचेका नेपालीहरु केरा खान नपाएर रै मर्ने भए ! 🤭

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

म आफ्नो साथमा आफै खडा छु मन पर्दैन मलाइ यो देखावटी सम्बन्ध 💔

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

माँ का प्यार वाे किताब है, जिसका हर पन्ना दुआ ओं से भरा है

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

म कात्रो किन्ने हैसियत बनाउँदै छु साथी बिन्ति मलाई कन्जुसको, उपनाम नदिनु है 🥺

जुनकिरी (@junkirimaya123) 's Twitter Profile Photo

आशा राख्न नछोड्नु, आज भन्दा भोलि केही राम्रो हुनेछ।❤️

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

नखोज्नेहरुको लागि मात्र हराएको हो म, खोज्नेहरुको लागि त सधै साथमै छु।

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

हरेक बितिरहेका र समयले मलाई सिकाउँदै छ कि यदि म सफल भएन भने मेरो कोही पनि हुनेछैन भनेर !!

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

कसैको अगाडि झुकेर माग्नु छ भने आशीर्वाद माग्नु, माया होइन l 🙂❤️ #शुभबिहानी☕️🌻❤️🙏

U S H A 🤎 (@dawn_pdl) 's Twitter Profile Photo

सोच्ने भनेको बेलैमा हो, ढिलो भएसी त न आफ्नाले कुर्छ न समय ले नै !!❤️😊 #शुभ_दिन🙏🏻🙏🏻

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

आँखा समयमै खुलेको राम्रो चाहे त्यो निन्द्राको होस या भ्रमको ❤️ #शुभपल

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

शब्दमा जति वजन हुन्छ, मौनतामा त्यति नै गम्भीरता लुकेको हुन्छ, सबै कुरा बोलेरै जितिन्छ भन्नू भ्रम मात्र हो !!🙂❤️❤️‍🩹 #प्रियपात्र♥️💫💞

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

म कसैका लागि केही पनि होइन र यही नै मेरो सबैभन्दा ठूलो स्वतन्त्रता हो।☺️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जुन कुरा तिमीलाई ढिला भइरहेको जस्तो लाग्छ, सायद त्यही तिम्रो लागि सही समयमा आइरहेको हुन्छ।🙂

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

धैर्य गर सबै ठिक हुन्छ, ठिक भएन भने बानी परिहाल्छ😌❤️ #शुभपल 🙏❤️☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“मानव चेतना त्यो शक्ति हो जसले हामीलाई केवल बाँच्न मात्र होइन, आफूलाई बुझ्न र परिवर्तन गर्न सक्षम बनाउँछ।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

संसारमा सबैले समान रुपमा पाउने एउटै चिज भनेको समय हो। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 6252 🇳🇵

Yubani (@yubani12) 's Twitter Profile Photo

कसैको जीवन लाई तुलना नगरौं, प्रत्येक फुलको फुल्ने समय फरक हुन्छ !!❤️ #शुभबिहानी #शुभदिन

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

"माया आमालाई र भरोसा बाबालाई गर्नुस,न त छुट्ने डर हुन्छ नत टुट्ने नै।" 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कर्म राम्रो गर्दै जाउ मान्छेले हातले खोस्न सक्लान् तर भाग्यबाट खोस्न सक्दैनन्। #शुभरात्री😊♥️🌙