Subash Adhikari (@subasha17452703) 's Twitter Profile
Subash Adhikari

@subasha17452703

आवश्यकता भन्दा ज्यादा इज्जत र समय दिदा मानिसहरु तिमीलाई तल्लोस्तरको सम्झन थाल्दछन ।

ID: 1255086065817317377

linkhttp://www.subashadhikari.com.np calendar_today28-04-2020 10:47:05

1,1K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

पत्रकारिताको नाममा वेश्यावृत्ति र सत्ताको दलाली गर्ने सिरोहिया, अमीत ढकाल, शिव गाउँले, रामेश्वर, वसन्त, अरुण बराल, दीलभूषण, किशोर नेपाल जस्ता चरित्रहीनलाई नांगेझार पार्ने हिम्मत गरेकोमा धन्यवाद रवि लामिछाने। भविष्यको लागि शुभकामना।।

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

नेपाली पत्रकारितालाई सार्वजनिक रुपमा नङ्याउन जरुरि थियोे, रबिले त्याे काम गरि दिए!!!

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

आफनै आखाँले देखेको मात्र सत्य रहेछ,अरू हेरेको ,सुनेको,पढेको मिथ्या रहेछ। #कथानेपालीमिडीयाको

आफनै आखाँले देखेको मात्र सत्य रहेछ,अरू हेरेको ,सुनेको,पढेको मिथ्या रहेछ।
#कथानेपालीमिडीयाको
Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

केही गर्न दिएनन् भनेर चुप लागेर सुत्यो भने सुत्न पनि दिंदैनन्, उठेर यिनका टाउकामा हान्न थाल्नु पर्छ, देश खाइसके शैतानहरुले ।

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

यी दलाल मिडियाका बिरुद्ध लडन मैदानमा रबिलाई एक्लै नछोडौ ... सबैले होस्टेमा हैसे गरौं नत्र उसलाई अभिमन्यु बनाएर सिध्याउछ्न यिनले !

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

सत्य न्युज छाप्न थिएन भने त्यो मिडिया के का लागि? के भ्रष्टाचारिलाई बचाउनको लागि र देशभक्त नागरिकलाई फसाउनको लागि हो? तेस्तो मिडिया 0% पनि काम छैन

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

अपराधी हरुलाई नाम र चुनाव चिन्ह होइन नियत र चरित्र फेर भनदीनू ल !

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

बाँदरको हातमा नरिवल दिनु र प्रचण्डको हातमा देश चलाउन दिनु एउटै हो ।

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

२०४७सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक आतङ्क शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक विदादिने सरकारको निर्णय आपत्तिजनक छ।हजारौ निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन।

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

17 हजार को मृत्यु भएको उपलक्ष्यमा भोलि सार्बजनिक बिदा छ है l

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

बिदा पाउने त खुशी होलान तर जो मारिएका थिए तिनको नाम बेचेर बिदा भनियो तिनका टुहुरा टुहुरी सन्तान र आश्रीत परिवारले के पाउँछन् ?

बिदा पाउने त खुशी होलान तर जो मारिएका थिए तिनको नाम बेचेर बिदा भनियो तिनका टुहुरा टुहुरी सन्तान र आश्रीत परिवारले के पाउँछन्  ?
Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

बजारमा नयाँ उखान आएछ ! जाडो मा सुर्य गर्मी मा रुख। ३ वटा जिब्रो एउटा मुख के हो ??

Subash Adhikari (@subasha17452703) 's Twitter Profile Photo

ओली नराम्रो हुँदै होईनन😌 दलालको लागी:- भगवान हून गोकुल बस्कोटा र महेस बस्नेत लागी :- बा हुन ओम्नी र येती प्रालिको लागी:- बिजनेस पार्टनर हुन छिमेकि भारतको :- ख़ुफ़िया एजेंन्ट हुन बिष्णु रिमाल र सुर्य थापाकाे लागि:-जागिर दिने बडा हाकिम(अन्न दाता) हुन।