samrat mahat (@subash84813243) 's Twitter Profile
samrat mahat

@subash84813243

फल मीठो पाकेर खाएको
माया मीठो काच्चैमा लाएको

ID: 1039794071936458752

calendar_today12-09-2018 08:33:19

136 Tweet

194 Followers

875 Following

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

कदर उसको गर 🙏 जसले आफू दुखि भएर पनि हसाउने प्रयास गर्छ्❤️

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

युट्युब खोल्नुहोस् रवि टिकटक खोल्नुहोस् रवि फेसबुक खोल्नुहोस् रवि टेलिभिजनका पर्दा खोल्नुस् रवि संसदका बहसमा हेर्नुहोस् रवि यत्र तत्र सर्वत्र रविकै चर्चा छ। कोही रवि देखि डराएर चर्चा गरिरहेका छन् त कोही रवि आएपछि केही हुन्छ भन्ने आशामा चर्चा गरिरहेका छन्।

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

बेबारिस थियौ अब ता केही बेबस्ता भयो यो घर ले मलाई नै पर्खिरहेको छ बिदेसिए को पनी निक्कै नै भयो अब चाडै यही घर फर्किनु छ

लिखुतामाकाेशी गाउँपालीका वडानं ४ स्थित भृङ्गेश्वर माहादेव स्थल बाट देखिने मनमाेहक दृश्य थामपाखा बन।

आज बर्षको अन्तिम दिन, समग्रमा भन्दा कस्तो भयो त तपाईहरुको २०८० साल ?❣️

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

मरेको कुकुरलाई उपियाले छोडछ रे अनि गरिब मान्छेलाई रुपियाँ ले छोडछ रे नि त के हो

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

युवा, पुरानो पार्टी लड्दा कस्लाई फाइदा हुन्छ, अब केही समयको लागि रवि लाई समर्थन गर्नुहोस्, रबि चारैतिरबाट घेराबन्दीमा छ, सल्लाह दिनुहोस्, चेताउनी दिनुहोस्, तर युवाहरूलाई पनि नबिकाउनुहोस्।

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

सन्दिप लामिछाने को बहस सकिएको छ । फैसाला आउन बाँकी।

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

८४ लाख जुनीमा मानिस मात्रै यस्तो जीव हो पैसा नभई बाँच्न सक्दैन तर बाँकी अरु जीव पैसा नभएपनि खान नपाएर मरेको रेकर्ड छैन त्यसैले यसो हेर्दा मानिसको जुनी चाहिँ लोभी र पापीमै बित्दो रहेछ

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

सम्पत्ति को भन्दा पनि बडि माया सन्तति को र जन्म भुमि अथार्त बुबा ममि को हुनेरहेछ। भोगाई को अनुभव आफ्नै गाऊ बस्ती को ।।

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

सबै कुरा महङ्गो भयो तर सलाईको मुल्य आज पनि उतिनै छ थाहा छ किन..? किनकी अरुको जिन्दगीमा आगो सल्काएर जलाउनेको मुल्य कहिल्यै बढ्दैन चाहे त्यो सलाई होस् या मानिस

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

भगवानलाई सबैभन्दा बढी रिस त त्यतिखेर उठ्छ, हाेला जति खेर कुनै अविवाहित केटी गर्भवती हुँदा उसकि आमाले भन्छिन् "हे भगवान तिमिले यो के गरेउ?"

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

मलाई विश्वास छ सफलताले एक दिन संघर्षको घाउ निको हुनेछ ❤️❤️

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

अहिले व्यापक रूपमा देखिएको जो कोहीलाई पनि हुन थालेको डिप्रेसन छ जुन हामीले रोग मानेका छौं तर त्यो रोग होइन कुनै पनि विकल्प नभएको मानिसको जिउने आधार हो शुभ रात्री 🙏🙏

samrat mahat (@subash84813243) 's Twitter Profile Photo

म पैसा निकाल्छु पहिला किनकि तिनिहरु सबै पैसाको लागि पानिमा गएका हुन् मैले पैसा निकाले भने तिनिहरु सबै आफै पानी बाट बाहिर निस्कन्छन्🤣🤣