Subas Karki
@subas_143
साधारण मान्छे
मालिक आफ्नै खुसीको। जय नेपाल 🇳🇵
ID: 1392415984875565060
12-05-2021 09:47:05
21,21K Tweet
1,1K Takipçi
499 Takip Edilen
तिमी नगर न हतार, अंगालोमा बेर्छु अझै बचेका केही सास,म तिमीसंगै फेर्छू अझै यो समय, भोली फेरी आउला नआउला तिमी मलाई हेर, म तिमीलाई हेर्छु अझै नलगे सम्म कालले,रहनेछु तिम्रो साथमा दिन्न उम्किन कतै,म आफूलाई घेर्छु अझै आकाश के.सी. ❤️🙏 #शुभदिन_शुभसमय 💞💞
मुक्तक🌿 भन्नु पर्ने प्रेमिल शब्द, मनमै फुरेर सकियो तिमीलाई हेर्ने रहरहरु, मनमै पुरेर सकियो बड़ा मुश्किलले पाएको एउटा जिन्दगीपनि दिनरात~पलपल तिमीलाई कुरेर सकियो आकाश के.सी. 💞 #शुभ_समय🌹🙏