addicated (@subam8848) 's Twitter Profile
addicated

@subam8848

ID: 1447596163272564743

calendar_today11-10-2021 16:13:35

32 Tweet

49 Followers

429 Following

addicated (@subam8848) 's Twitter Profile Photo

मेरो जीवनमा मायाप्रेम,खुसी जहिले आयो रिटर्न टिकट को साथमा आयो आयो अनि फेरि पिडाहरु दिएर गयो😔

addicated (@subam8848) 's Twitter Profile Photo

"कहते है खुदा ने इस जहाँ में सभी के लिए किसी न किसी को है बनाया हर किसी के लिए" बस मेरे वाली को भगवान बनाना भूल गए थे #Single

addicated (@subam8848) 's Twitter Profile Photo

कहाँ एक्लो छु र म म संग त उसका यादहरु छन्❤️ #voice_of_broken_heart

addicated (@subam8848) 's Twitter Profile Photo

मुझे लगता है "एकतरफा प्यार" आज भी दुनियां के सबसे तकलीफ़देह अहसासों में से एक है मैंने कहा ना , मुझे लगता है ।

addicated (@subam8848) 's Twitter Profile Photo

थाहा छैन यो कस्तो ढोका हो जुन अचानक बन्द हुन्छ न तार, न सिग्नल, न सूचना, न समाचार💔

addicated (@subam8848) 's Twitter Profile Photo

उम्म सुन्नुहोस् म यो भन्दै थिएकी गाउँ गाउँमा डुलेर भोट माग्ने कुरा त त्यस्तै हो हन केटीहरुको फोन नम्बर भने sure मागिन्छ 😃

addicated (@subam8848) 's Twitter Profile Photo

उम्म सुन्नुहोस् त म यो भन्दै थिएकी गाउँ गाउँमा डुलेर भोट माग्ने कुरा त त्यस्तै हो हन केटीहरुको फोन नम्बर भने sure मागिन्छ 😃 Jay bam bam

addicated (@subam8848) 's Twitter Profile Photo

Someone - तिमी त मलाई याद पनि गर्दैनौ Me - किन परीक्षामा आउने question हौ र तिमी?

addicated (@subam8848) 's Twitter Profile Photo

आज आमाको मुख हेर्ने दिन हो भन्ने सम्झेर एक दर्जन केरा लिएर उ आफ्नो आमालाई भेट्न वृद्धाश्रम तिर लागेछ 🖤

addicated (@subam8848) 's Twitter Profile Photo

उ म संग बोलेन भनेर मलाई कुनै गुनासो छैन, मलाई लाग्छ उसको पनि सबै सङ्ग मन भरिसकेको होला मेरो जस्तै ...;

addicated (@subam8848) 's Twitter Profile Photo

मलाई त्यो केटीको फोन नम्बर चाहियो जुन अघिल्लो चुनावमा धनगढी बाट बझाङ्ग भोट हाल्न जाँदा कर्णालीको बसमा भेटेको थिए

addicated (@subam8848) 's Twitter Profile Photo

तिम्रो हाँसो को खनखनाहट काफी छ अहिले"मनपर्ने संगीत" को बारेमा कुरा न गरौं । #सख्त_केटा

addicated (@subam8848) 's Twitter Profile Photo

पक्कै पनि एक दिनमा केही पाइदैन तर एक दिन तपाईले चाहेको सबै कुरा पाउनुहुनेछ। #शुभ_दिन

addicated (@subam8848) 's Twitter Profile Photo

आज तिमी जस्तै देखिने मान्छेलाई भेटे मेरो आँखा एक क्षणको लागि उनमा अडिरहे केही बेरपछि त्यो भीडमा उनी हराईन तर उनलाई यी आँखाले खोजिरहे #वो_अजनबी तिम्रो सहर ✍️ By बम इच्छुक

addicated (@subam8848) 's Twitter Profile Photo

पहिले लत थियो अहिले आदत बनिसक्यो #चिया_दिवस_को_शुभकामन Have a tea and enjoy

addicated (@subam8848) 's Twitter Profile Photo

She: यदि चिया वा म रोज्नु पर्यो भने तिमी कसलाई रोज्छौं ? Me: तिम्रो हातको चिया🤔 #सख्त_केटा #चाय_important_छ_baby #InternationalTeaDay2022

addicated (@subam8848) 's Twitter Profile Photo

She - तिमी मा केही कुरा छ, नत्र बिहान बेलुका तिम्रो म्यासेजको पर्खाइमा म किन बस्थे Me - खाली हात बसेको मान्छेले अरु के नै गर्न सक्छ र ? काम छैन... 🤣 #सख्त_केटो Mr complicated boy

addicated (@subam8848) 's Twitter Profile Photo

हामीले पनि माया प्रेम गर्यौं डर त्रास हामी मा नी थियौं त्यो एक व्यक्ति प्राप्त गर्न कति मिहिनेत गर्नु पर्यो काँचो घर जस्तै थियो हाम्रो प्रेम पानीले भत्काउने त हैन भन्ने डर थियो कुरा किस्मतको भए हामी लड्ने थियौं यहाँ कुरा "जात"को थियो _ बम इच्छुक (सख्त केटा)

addicated (@subam8848) 's Twitter Profile Photo

कोही मान्छे यस्तो भन्छन् "कोही केटा विवाह गर्दा सिर्फ मेकअप वाला अनुहार र राम्रो फिगर भएकी केटीलाई मात्र हेर्नेगर्दछन् I want to say something कि तिमीहरु पनि सरकारी नौकरी वाला केटा र विदेशतिर बस्ने केटा हेर्न बन्द गर, कोही मान्छे पनि हेर्न बन्द गर्छन्। #बम_इच्छुक (सख्त केटा)