Uniq Styles (@stylesuniq) 's Twitter Profile
Uniq Styles

@stylesuniq

If I was funny, I would have a good Twitter bio.

ID: 1520448884707061760

calendar_today30-04-2022 17:04:23

66 Tweet

246 Followers

211 Following

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

पुरानै प्लेन पुरानै नेता, पुरानै अबस्था पुरानै नतिजा अनि पुरानै स्थिति पुरानै ब्यथा 😪😓 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"जल्नु त आखिर छ्दै थियो, तर केही दर्दनाक हुँदारहेछ्न जल्ने तरिकाहरु।"😥 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

अरूबाट स्वीकार हुन आफूलाई कहिल्यै परिवर्तन नगर्नुहोस्। #Goodnight Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

जिम्मेवारीले सधैं समाधानकाे बाटो खोज्छ तर गैरजिम्मेवारीले सधैं बहाना रोज्छ । #Goodnight :) Peace 🙏 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

Whattttt😖😖😖😖😖😖😖😖😖😖 उ कायर हुन्थ्यो त सुटुक्क फाँसी कस्थ्यो होला बीस पिइ लड्थ्यो होला तर उ साहासी थियो र त खुलेआम आफू लाई जलाइ हामी सम्पुर्ण नेपाली को लागि देहत्याग गर्यो 😭😭 अल्बिदा प्रेम दाइ 😭😭😭 हजुरको यो त्याग भ्रष्टाचारिको लागि अभिसाफ बनोस 😭

Whattttt😖😖😖😖😖😖😖😖😖😖
उ कायर हुन्थ्यो त सुटुक्क फाँसी कस्थ्यो होला
बीस पिइ लड्थ्यो होला
तर उ साहासी थियो र त खुलेआम आफू लाई जलाइ हामी सम्पुर्ण नेपाली को लागि देहत्याग गर्यो 😭😭
अल्बिदा प्रेम दाइ 😭😭😭
हजुरको यो त्याग भ्रष्टाचारिको लागि अभिसाफ बनोस 😭
Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"एक खराब व्यवस्थाले असल ब्यक्ति लाई बारम्बार प्रहार गरिरहन्छ।"😭 पुग्यो अब यो देश को अवस्था देखि😓सकिँदैन यहाँ बस्न😓

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

हाम्रा देशका नेताहरुले हामी युवाहरुलाइ दिने एउटै मात्र सुझाब "कि बिदेश जाउ, कि प्रेम आचार्य बन"

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

जलेको एक जना हो, पोलेको त लाखौं युवालाई छ विश्वका अनेक देशमा पुगेर गुलामी गर्दै, पुख्यौली विर गोर्खाली इतिहास, सगरमाथा र गौतम वुद्दको देश भन्दै गर्व गर्न बाहेक के छ तिमीसंग ?? 😢 प्रश्न सोध आफैले आफैलाई😭

जलेको एक जना हो, पोलेको त लाखौं युवालाई
छ
विश्वका अनेक देशमा पुगेर गुलामी गर्दै, पुख्यौली
विर गोर्खाली इतिहास, सगरमाथा र गौतम वुद्दको
देश भन्दै गर्व गर्न बाहेक के छ तिमीसंग ?? 😢

प्रश्न सोध आफैले आफैलाई😭
Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

जिन्दगी नै अन्धकार भए पछि रात परोस कि उज्ज्यालो होस मलाई बाल !!🤷🤷 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"येति परिपक्व पनि बन्नु थियेन मलाइ कि एक्लोपन नै प्यारो लाग्न थालोस।"😥 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

भाइ:- के छ दाइ नयाँ नौलो? म :- नयाँ जनै छ भाइ अरु त सबै पुरानै हो😆 भाइ :- ए ......😂🤣 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"म तिमी भन्दा एक दिन कम जिउन चाहान्छु ताकी मलाई तिमी बिना जिउनु नपरोस।"😊 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

मेरो माया प्रशासन तिम्रो माया लेखा हाम्रो माया स्पर्श हुदा CCTV ले देखा ।😆🤣 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"मारेका रहरहरुको पाप लाग्योकी खै, सफलताको मुख देख्न निकै कष्ट भैराको छ।"😴 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

सक्कियो तिज 💃 थन्कियो सारी अब कट्टु मा निस्किन्छन नारि 🤭😍😂 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"के रैछ जीवन त्यो मृत्यु भन्दा अगाडि, दुई भारी दाउरा सङ्गै ठडिनेछ समाधी, एक काटी सलाइ अनि १०० जना मलामी, माटोमा मिल्छ जवानी अनि घमण्ड त्यो खरानी।"😊 Uniq_Styles

Uniq Styles (@stylesuniq) 's Twitter Profile Photo

"दियो बाल्दा त अन्धकार रिसाउछ यहाँ, तिमी मान्छेको कुरा गर्छौ।"🙂 Uniq_Styles

Glenn Maxwell (@gmaxi_32) 's Twitter Profile Photo

Pretty overwhelmed with all the ❤️ Thank you so much to everyone that has sent messages. Pat Cummins was amazing out there! Sorry I knocked back a couple 🫣 Time to get back to dad duties 👨‍👩‍👦❤️