स्निग्ध (@storyfromnepal) 's Twitter Profile
स्निग्ध

@storyfromnepal

एउटा बिर्सिएको कथा

ID: 946679197451272192

calendar_today29-12-2017 09:48:03

173 Tweet

455 Followers

1,1K Following

docMorpheus (@bhattaraias) 's Twitter Profile Photo

आज टोलको “पाको जिम्मेवार”ले किराना पसलमा हाका-हाकी भन्नुभो: “तपाईँ जस्ता अस्पतालमा काम गर्नेले नै कोरोना सार्छन्। तपाईँहरु सबैलाई एकै ठाउँमा राख्नुपर्ने।” अनि उता फर्केर पिच्च थुक्नुभो। भोलि उहाँले मलाई सहयोग माग्न आउनुभो भने म मेरो घृणाको थुक निलेर भन्नेछु, “अंकल, म छु नि।” ❤️

Gopal Sedain (@neuro_sedain) 's Twitter Profile Photo

जनस्वास्थ्य बिज्ञ र "खै के?" बिज्ञ को बहस को निष्कर्श के आएछ? हेर्न आट गरिएन/ ए! अफवाह नै रैछ कोरोना?

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

बिफरजस्तै अर्को सङ्क्रामक रोग छ- कुण्ठानिया। तिलजत्रो कारणबाट पहाडजत्रो कुन्ठापाली हल्ला गर्दै हल्लिनु कुन्ठानियाको पहिलो लक्षण हो, बिचरा रोगीहरुमा सोच्ने शक्ति र तर्क गर्ने क्षमता केही हुँदैन; उसलाई यसपालि तिम्रो पनि भाग्य खुल्ने सम्भावना छ रे भनिदिनु।

Shreyashi Aryal, M.D (@shreyashi00) 's Twitter Profile Photo

A pregnant lady with heart disease is admitted in the ICU. I ask her husband why she had left her cardiac medicines during pregnancy. "Because medicines are not safe during pregnancy" he replied. Ignorance is still the commonest cause of maternal mortality in rural Nepal.

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

निकै पहिले कान्तिपुर दैनिकमा पाठक पत्र लेखेको थिए। भ्रस्टाचारको सुन्य सहन्सिलता खोज्ने समाजले धुर्मुस सुन्तली दम्पत्ती सँग आधा रुपैया नगद र अरबौको सरकारी सम्पत्तीको जवाफदेहिता खोज्ला त? 'तीतरा, बट्टाई र भक्कूको राँगो जस्तै' भन्ने भुपीको शब्द सम्झने त होला नि!

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहको बिषयमा कुरा हुँदा सिन्धुली गढीको लडाईंको कुरा खासै गरिदैन। जय प्रकाश मल्लले गोर्खा राज्यले हमला गर्छ भनेर अङ्रेज सँग हार गुहार गरे पछी, कलकत्ताले पट्ना बाट क्याप्टेन किन्लक लाई फौज लिएर नेपाल रवाना हुन पत्राचार गर्‍यो। 1

Bhupesh (@bhupeshkhadka) 's Twitter Profile Photo

While the news and studies of “milder”omicron surge goes around..the reality in the hospitals are completely different..it has never been this busy with so many sick patients in the last 2 years!! Just feel like somewhere the story of frontline HCWs has drowned!!

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

अमेरिका आएको सुरुको १-२ बर्ष "हेर म धेरै बसे ५ बर्ष हो त्यस पछी नेपाल फर्किन्छु भनेर जोत्ने।" ५ बर्ष बिती सक्दा अङ्रेजका बाउ चङ्रेज भन्दा उल्का अमेरिकन पल्टिने सबका २-४ जना साथी होलान है। यो जरा हट्के गफ दिने चाँही किन हो के? इगोलाई किक दिएर राम्रो ट्रिप मिल्दो हो।

Pramesh Shrestha (@prameshshrestha) 's Twitter Profile Photo

क्रिटिकल केयरमा सरकारी बदमासी: उपकरण खरीदमा अगाडि, जनशक्ति पदपूर्तिमा उदासीन himalkhabar.com/news/127886

Kalpana Poudel (@kalpudear) 's Twitter Profile Photo

हाम्रा गाउँमा तमी भन्छन्, तम्रा गाउँमा तिमी लैजा स्याउ र सिमि आईज मेरा कर्णालीमा❤️

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

अमेरिकी सेना नेपाल आउने त थाहा भएन कि सर जि, अमेरिकी सेनाले नेपालमा भर्ती खोली हाल्यो भने चाँही आज सडक बिरोधमा उत्रने जम्मै तिघ्रे छाती नपाउन पुग्छन। साथै बाग्बजारमा कोरियन भाषा सिकाउने इन्स्टिच्युटले ड्रिल सार्जेन्टले बोल्ने बिशेष अङ्रेजी भाषा पठन-पाठन कार्यक्रम सुरु गर्नेछन।