Anil Chapagain (@anil011351) 's Twitter Profile
Anil Chapagain

@anil011351

ID: 1758049403288363008

linkhttps://twitter.com/search?q=from%3A@Anil011351%20-filter%3Areplies&s09 calendar_today15-02-2024 08:44:02

7,7K Tweet

509 Followers

338 Following

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

जिन्दगी रोकिंदैन यो सत्य हो, म स्विकार्छु तिमी साथमा भए घिस्रीएको जिन्दगी दौडन्थ्यो होला फिक्का जिन्दगी रङ्गिन हुन्थ्यो होला दुखी जिन्दगि खुसी हुन्थ्यो होला ओइलाएको जिन्दगी फक्रीन्थ्यो होला यो पनि त मेरो जिन्दगिको अर्को सत्य हो, यो सत्य पनि त तिमिले स्विकार्न पर्ला नि😊

जिन्दगी रोकिंदैन यो सत्य हो, म स्विकार्छु
तिमी साथमा भए घिस्रीएको जिन्दगी दौडन्थ्यो होला
फिक्का जिन्दगी रङ्गिन हुन्थ्यो होला
दुखी जिन्दगि खुसी हुन्थ्यो होला
ओइलाएको जिन्दगी फक्रीन्थ्यो होला
यो पनि त मेरो जिन्दगिको अर्को सत्य हो, यो सत्य पनि त तिमिले स्विकार्न पर्ला नि😊
Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

कास हाम्लाइ पनि यसरि सम्झिने कोहि हुन्थे त ................

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

दोश्रो बिहे गर्ने अधिकार पुरुषलाइ मात्रै हो कि महिलालाइ पनि हो?🤔🤔

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

भनाइ त ठ्याक्कै जाग्रारुखे कान्छोको जस्तो पो देखियो त😂😂

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

म तिम्रो नजरमा मरेर तिम्रै लागि बांचेको मान्छे हो सानु यमराजले पनि डराउन सक्दैनन मलाइ मृत्युको नाममा

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

माया नामको राक्षसनिले निन्द्र नामको देबि भगाइदी

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

जति दुखाउनु दुखाएं तिम्रो दिल अन्जानमा अब म दुख्छु तिम्रो खुसिको लागि 😊

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

अचम्मको कुरा के छ भने श्री कृष्णले सबैलाइ केहि न केहि ग्यान दिनुभएछ, मलाइ मात्रै दिनुभएन अनि अझै ठुलो अचम्मको कुरा के छ भने ग्यानि चाहिं म मात्रै छु फेरि😂😂

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

महिला प्रधानमन्त्री बनाउँछु भन्थे के पि बा ले बनाए त😂😂