Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile
Spandanस्पन्दन🎶

@spandan_2010

जमाना फेरियो भन्दैमा सुकुटि सँग चिया

रक्सी सँग बिस्कुट खान त भएन नि । 😋😍

ID: 210093392

calendar_today30-10-2010 15:17:29

2,2K Tweet

1,1K Followers

4,4K Following

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

यस्ता राम्रा मान्छेहरूले, पढेलेखेका युवाहरूले काम गरेर बस्नु नि! किन जानू चमेली ग्याङको आन्दोलनमा हाम्रो रास्वपाको बेइज्जत गर्न? थाहा नहोस् भनेर कति गरियो आखिर यिनले गर्दा सबैले थाहा पाए।😏🙄

यस्ता राम्रा मान्छेहरूले, पढेलेखेका युवाहरूले काम गरेर बस्नु नि! किन जानू चमेली ग्याङको आन्दोलनमा हाम्रो रास्वपाको बेइज्जत गर्न? थाहा नहोस् भनेर कति गरियो आखिर यिनले गर्दा सबैले थाहा पाए।😏🙄
Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

धन्न एउटा मात्र X राख्या छ्न मस्क दाजुले ... कुन दिन सनक चढ्छ अनि X थपेर 3/4 ओटा राख्न बेर छैन 😉😀

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

भारत भन्दा सयौँ बर्ष अघि नेपाल..... 🤣 उस्ले बल्ल चन्द्रमा मा आफ्नो झण्डा राख्यो । हामिले झण्डामा चन्द्रमा राखेको उहिले नै हो । # चन्द्रयान 🤣😂

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

‘बहाना' ले आज सजीलो बनाऊंछ तर भोली कठिन ! ‘अनुशासन’ ले आज कठिन बनाऊंछ तर भोली सजीलो !! # cp

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

बिहे लुकीलुकी खुसुक्क गरेनी, ब्रेकअप चैं बाजा बजाएर गरेछन म्याकुरिले 😂😂🤣😆

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

फ्यास्बुक चलोस नचलोस मत्लब भएन च्या चैं चल्यो है यता 😊

फ्यास्बुक चलोस नचलोस मत्लब भएन
च्या चैं चल्यो है यता 😊
Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

आज अप्रिल फूल। तपाईंलाई कसैले उल्लु बनाउन सक्छन् । यस्तो उपाय गर्नुहोस् उल्लु हुनबाट जोगिन सकिन्छ....See more

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

जस्ले हार्न जान्दछ ! त्यसैले जित्ने हो जिन्दगी ! जो झुक्न जान्दछ ! शिर ठाडो गर्ने अधिकार पनि उसैलाई छ !

Spandanस्पन्दन🎶 (@spandan_2010) 's Twitter Profile Photo

हनुमानको पुच्छर त यसै बदनाम छ, लंका जलेको त रावणको अहंकारले हो । आगो त सानो चिंगारीले बल्छ, तर विनाश त सँधै घमण्ड गर्नाले हो । 🔔 पुरै घन्टिमय पो भो त 🤔 #NepalElection2082