Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile
Samip Dhakal(산토스)

@some_eep

#Travelling

ID: 2536064952

linkhttps://www.facebook.com/someeep/ calendar_today30-05-2014 23:53:19

12,12K Tweet

4,4K Followers

2,2K Following

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

जोड्न गाह्रो छ, अनि छोड्न गाह्रो छ गासिएका सम्बन्धहरु तोड्न गाह्रो छ हरपल हरक्षण तिम्रै साथ  दिन्छु भन्दै अक्सर अन्तै पाईला  मोड्न गाह्रो छ

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

पिडाले भरिएको एउटा दिल भयो। अँखा भरि  आँसु टिलपिल भयो। हजारौं चोटहरु सजिलै सहिदिदा, उस्को यादहरु मुटुमा खिल भयो।

💕 Raju 💕 (@rajendra_134) 's Twitter Profile Photo

जब केहि पनि भएको हुँदैन तब यो ट्वीटरले What's happening ? भनेर प्रश्न सोधिदिन्छ 😒

𝓢𝓪𝓹𝓴𝓸𝓽𝓪 𝓟𝓾𝓻𝓾 (@puru_tweets) 's Twitter Profile Photo

अरु भन्दा माथी तलाको हुनुपर्छ रुपले मात्र हैन कलाको हुनुपर्छ जस्ले जितेनी नेपालीले नैत हो अब्बल स्वरको साथै गलाको हुनुपर्छ #नेपाल_आइडल😍✋

💕 Raju 💕 (@rajendra_134) 's Twitter Profile Photo

अतितका ति पानाहरू भुल्न नसकोस् अरू कसैको फुलबारीमा फुल्न नसकोस् मेरो उनी साँच्चै यस्ती होस् भन्छु 😂 दुनियाको 🌏 मायाजालमा घुल्न नसकोस् ✌

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

हेर्छु तिम्रो तस्बिर यो आँखा लोलाउछ। यदमै डुबि अनि फेरि यो मन टोलाउछ। खै के हुन्छ आजकल मलाई था छैन? मध्य रातमा पनि तिमिलाई बोलाउछ।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

आमाबुबाले हुर्काएका मेलापात धाएरै हो सधै मासु होइन ढिडो रोटी खाएरै हो स्थिति यस्तै थियो भुलेर के ठुलो हुनु हिंडेको हामी आखिर भोटो लाएरै हो

💕 Raju 💕 (@rajendra_134) 's Twitter Profile Photo

सधै सधै तिम्रो साथमा हुन्छु भन्नेले तिमीसँगै चन्द्र सूर्य छुन्छु भन्नेले एकदिन त छाडेर जाने रैछन साँच्चै तिमी रुँदा तिमी सँगै रून्छु भन्नेले

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

सधै सताउछौ 1दिन खुसी दिएर के काम मायाबिना एक्लो जिन्दगी जिएर के काम क्षणिक खुसी हैन दुखमा रुमलिएको छुम जबर्जस्ति मेरा सारा पीडा लिएर के काम

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

तिम्रो सबै समस्याको समाधान गर्ने बाचा त गर्न सक्दिन, तर तिम्रो सबै समस्या र दु:ख मा साथ दिन्छु कस्सम!

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

रुखो बोलीमानि सुरिलो धुनलाएर केकाम समयले नेटो काटिसक्यो गुनलाएर केकाम बरु दुखेको मन्महरुमा मलम लगाईदेउ पृय सक्दैनत आलो घाउमा नुन लाएर केकाम

𝓢𝓪𝓹𝓴𝓸𝓽𝓪 𝓟𝓾𝓻𝓾 (@puru_tweets) 's Twitter Profile Photo

अझै नि गलाँउछ तिम्रा यादहरुले रात यसै ढलाँउछ तिम्रा यादहरुले भन्नत भन्छु सम्झनामा अचेल छैनौ नजरहरु सल्बलाँउछ तिम्रा यादहरुले

𝓢𝓪𝓹𝓴𝓸𝓽𝓪 𝓟𝓾𝓻𝓾 (@puru_tweets) 's Twitter Profile Photo

मन्दिर पसेर रोयो करायो , पत्थर बोलेन आज छोरो परदेशबाट फर्कियो , घर बोलेन । छुट्यो बचपन यतै कतै , हरायो जिन्दगी सन्यास गैदिए निर्मल सपना , रहर बोलेन ।

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

आजकाल के गर्दै छिन उनि यो मनको चासो बन्छ| जती धेरै सम्झियो झन बढी यादहरुको पासो बन्छ|| निस्टुरी मनलाई के थाहा ? सधै सम्झिन्छु भनेको, किन हो कुन्नी मेरो कुरा त उस्को लागी हासो बन्छ|||

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

एस्तै रहेछ यहाँ जिन्दगीको रित! कतै मिलन कतै बिछोडको प्रित! कुनचाही सुत्र लगायौ र तिमीले? थाहा पायौ उत्तर आफ्नै जिन्दगी सित!

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

मन अनि मुटु उस्लाई दिएर के बिगारे। टेन्सनमा एक चुस्की पिएर के बिगारे। भन्द्छ्न दुनिया  बिग्रीयो  त्यो फलानो, एक्लिदा नसाको साथ लिएर के बिगारे।

Samip Dhakal(산토스) (@some_eep) 's Twitter Profile Photo

कहिलेकाही त यादहरुले भुतुक्क बनाउछ। उ भित्र बस्ने ठाउँ मुटुमा सुटुक्क बनाउछ। खै के हुन्छ के एक पछि अर्को सम्झनाले, जब टोलाउछ मन अनि कुटुक्क बनाउछ।