SOCHAI Youth For Nutrition (@sochai_yfn) 's Twitter Profile
SOCHAI Youth For Nutrition

@sochai_yfn

Social Changemakers & Innovators is a young women led organization for improving health & nutrition through innovation education entrepreneurship in grassroots

ID: 883621151783632896

linkhttp://www.sochai.org calendar_today08-07-2017 09:37:54

842 Tweet

716 Takipçi

186 Takip Edilen

SOCHAI Youth For Nutrition (@sochai_yfn) 's Twitter Profile Photo

यो तीजमा ढल्केरै नाच्ने हो, तर आफ्नो स्वास्थ्यको पनि ख्याल राख्ने हो ! दर खाने दिनमा सकेसम्म घरमै बनाएको मिठो पोषिलो खानेकुरा खानुहोला र खाली पेट ब्रत बस्नुको सट्टा सकेसम्म पानी, जीवनजल, सर्बत, मोही, फलफूल खानुहोला है । सबैजना मिलेर नाचगान रमाइलो गरौ है त ! तीजको शुभकामना ! #Teej