सोबिता गौतम
@sobita465
प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Party
ID: 1231492321423716353
23-02-2020 08:14:14
812 Tweet
74,74K Takipçi
406 Takip Edilen
प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook Onlinekhabar
राजनीति बिग्रियो ? बल जनताको कोर्टमा छ - ✍️ सोबिता गौतम onlinekhabar.com/2025/07/171422…
स्टेवार्टको कथनले मलाई दाङका बस्तीहरूले भोगिरहेको उपेक्षासँग साक्षात्कार गर्न झन् सजिलो पारिदियो । जनतामा उपस्थित भएर होइन सुकिला स्क्रिनमा प्रस्तुत हुनुलाई नै राजनीति ठान्ने सत्तामुखी मानसिकता माथि झन् बढ्ता प्रश्न गर्न मन लाग्यो। Krantishikha writes: onlinekhabar.com/2025/08/173839…