Shesh (@smdahal) 's Twitter Profile
Shesh

@smdahal

CA (ICAN), LLB (TU), MBS(TU), Member (@ir_global), Author (The Purple Book of Tax-Six Editions), VP (Revenue Committee-CNI), #Interest in Taxation

ID: 567088688

linkhttp://www.smdahal.com.np calendar_today30-04-2012 09:39:38

2,2K Tweet

529 Followers

353 Following

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

ऐनमा पनि राइट ट्याक्सेसन (सही करारोपण) लाई ध्यान पुर्‍याएको देखिँदैन। करदाताको अधिकार पनि संकुचित गरिएको छ। प्रस्तावित भन्सार ऐनको समीक्षा Shesh बाट setopati.com/opinion/326232

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

धेरै विषय सम्बोधनमा ध्यान पुर्‍याउन नसक्दा प्रस्तावित ऐन चुकेको छ। समग्रमा विगतको भन्सार ऐन, नियमावली र आर्थिक ऐन जोडजाड पारेर नयाँ ऐन बनेझैं भएको छ। Shesh

Setopati (@setopati) 's Twitter Profile Photo

प्रस्तावित भन्सार ऐनमा के के भए परिवर्तन, कस्तो पर्छ यसको प्रभाव? by Shesh setopati.com/opinion/326232

Shesh (@smdahal) 's Twitter Profile Photo

दोहोरो, तेहोरो मात्र हैन जति पनि माथी सम्म कर लाग्ने अवस्था सिर्जना भएको छ ।

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

I co-authored this article with Shesh, addressing the issue of double taxation in Nepal's Income Tax Act and proposing a solution. Your valuable feedback will be greatly appreciated. आयकर ऐनले नै लगाएको छ दोहोरो-तेहरो… कर, समाधान कसरी ? onlinekhabar.com/2024/05/1484268

Shesh (@smdahal) 's Twitter Profile Photo

हाम्रा कानुन कुनै अध्ययन नै नगरी बन्ने तर आइएमएफले तयार गरेको कानुन अनुसन्धानमा आधारित भएर बनेको र त्यसलाई नै गुरु मानेर कानुन ड्राफ्ट भएकोले तुलना त गर्नै पर्यो नि । कपि गर्दा नि कतै बिग्रेको थियो कि भनेर 😂😂

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आलु,प्याज,स्याउमा भ्याट नलाग्ने, एभोकाडो र किविमा लाग्ने किन ? | बजेटका कर व्यवस्थाबारे सीए शेषमणि दाहाल

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अब विदेशमा आउँदा कति ल्याउन पाइन्छ सुन ? | सीए शेषमणि दाहाल

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

Explanation of tax proposals of the Budget 2081/82 in four videos by Shesh कर नीतिमा भएको परिवर्तनले जनताको जीवनमा के प्रभाव पार्छ? सीए शेषमणि दाहालको व्याख्या onlinekhabar.com/2024/06/1492163

Shesh (@smdahal) 's Twitter Profile Photo

कालिकोट, जुम्ला र डोल्पाका यातायात, सन्चार लगायतका सुबिधाले अति बिकट पालिकाको भ्रमण चल्दै गर्दा निकालेको एउटा साझा निश्कर्ष: संघीयताको सकारात्मक पक्ष हेर्न मन भए यता आए हुने रहेछ 😀😀 तस्वीर स्थान: मुड्केचुला गाउँपालिका, डोल्पा

कालिकोट, जुम्ला र डोल्पाका यातायात, सन्चार लगायतका सुबिधाले अति बिकट पालिकाको भ्रमण चल्दै गर्दा निकालेको एउटा साझा निश्कर्ष: 
संघीयताको सकारात्मक पक्ष हेर्न मन भए यता आए हुने रहेछ 😀😀
तस्वीर स्थान: मुड्केचुला गाउँपालिका, डोल्पा
Shesh (@smdahal) 's Twitter Profile Photo

The Purple Book of Tax को सातौं संस्करण आज देखि बजारमा उपलब्ध भएको छ । केहि नयाँ गर्ने, धेरै बिषयहरु थप गर्ने र थप आकर्षक बनाउने प्रयास यो संस्करणमा गरेको छु । धेरै बिषय पुस्तक हेरेपछि थाहा हुने नै छ । पहिलेको जस्तै माया, साथ, सहयोग र प्रोत्साहनको अपेक्षा सहित.......

The Purple Book of Tax को सातौं संस्करण आज  देखि बजारमा उपलब्ध भएको छ । केहि नयाँ गर्ने, धेरै बिषयहरु थप गर्ने र थप आकर्षक बनाउने प्रयास यो संस्करणमा गरेको छु । धेरै बिषय पुस्तक हेरेपछि थाहा हुने नै छ । पहिलेको जस्तै माया, साथ, सहयोग र प्रोत्साहनको अपेक्षा सहित.......
Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

करसम्बन्धी जानकारी दिने सातौ संस्करणको 'द पर्पल बुक अफ ट्याक्स' बजारमा setopati.com/kinmel/economy…

Shesh (@smdahal) 's Twitter Profile Photo

हाम्रा तिर काठको बिजुली पोल हटाउने अभियान नै चलाइयो, अमेरिका भरि बिजुली पोल काठको मात्र देखियो । जान्ने हामी कि उनिहरु 🤔🤔

हाम्रा तिर काठको बिजुली पोल हटाउने अभियान नै चलाइयो, अमेरिका भरि बिजुली पोल काठको मात्र देखियो । जान्ने हामी कि उनिहरु 🤔🤔
Shesh (@smdahal) 's Twitter Profile Photo

राज्यले वास्तविक समस्या यति छिटो चिनेर समाधान गरिहाले देश बन्न समय लाग्ने थिएन । समस्या पहिचान गरेर सार्बजनिक गर्ने Janardan Baral प्रति आभार 🙏🙏

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

दर होइन, दायरा बढाएर कर बढ्ने भाष्यको भुलभुलैया नेपाल सहित विभिन्न देशको अध्ययनको निष्कर्ष छ, अनौपचारिकता/दायरामा नआएका क्षेत्रलाई कर–दायरामा तान्ने ठूलो अभियानले राजस्वमा उही अनुपातको चमत्कार ल्याउँछ भन्ने छैन । A different perspective by Shesh onlinekhabar.com/2025/11/179488…

Shesh (@smdahal) 's Twitter Profile Photo

नेपालमा प्रायः सुन्दै आएको “करको दर होइन, दायरा बढाउ” भन्ने भनाइ, के यो वास्तवमै सही हो? नेपाल सहितको धेरै देशको तथ्यांक र प्रमाणले के भन्छन्? मैले यसबारे विस्तृत विश्लेषण गर्ने प्रयास गरेको छु, पढेर आफ्नो विचार दिनुहोस्! 🙌📊 onlinekhabar.com/2025/11/179488…