🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile
🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱®

@smartkr71660323

SMART GROUP®
HOTEL MOTHER SON®
my brand is my bio #I'm always busy please don't send me dm or mail thank you everyone 🙏

ID: 1443563218836746248

calendar_today30-09-2021 13:08:15

960 Tweet

1,1K Followers

1,1K Following

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

पहिला पहिला पो एताउता नजा केटा जमाना खराब छ भन्थे बाले आब त म पनि खराब भै सके के को डर अब कलिबौलियो अरे कलिमा कसै को भर छैन अरे प्यारे के तपाईं कसैको भरोसा गर्न लायक छौ या कलिसित बौलियेउ

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

यो टुइटर मा पनि बिस्वास गर्न सकिँदैन यहाँ पनि धोखेबाजधेरै छ्न म एक केटि भनेर 1 बर्स देखि माया गरे अनि कति सनिबार कति सोम्बार मंगल् बार व्रत गरे अब बल्ल थाहा भयो मुला भाले रहेछ भनेर भन्दै थिए मेरो साथिले होसियार है केटिको नाम राखी जाली काम गर्ने भाले हरु यो पनि साथिले भनेको 🤣😋

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

हरे दैब कति रुनु के भने तेसै रुदै थिये म झन हिजो भोईस अफ नेपाल बाट प्रेमा अनि छितिस बाहिरीए अनि अनि आज सुप्रीम र रुक्साना बाहिरीए भने म त बिहोस हुन्छु होला 🙏🕯️😭☕️🌹 शुभ बिहानि

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

हैन अरु त खै थाहा भएन तर समृद्धि प्रेमा छितिस र अर्यतारा ले गलत गायो भने त पापै लाग्छ होला तर कसरी के मटु झस्याङ हुन्छ भने 4 ओटै चियर पल्टेका कलाकार सोर का धनी कसरी बाहिर अचम्म मै छु खै बिचारा हरुको कला र गलाको महत्त्व बुझ्न समय लाग्यो दर्सक हरु ले भन्या 🙏🙏खाना समय 🍇🍏

Ramesh Dhakal (@rameshdhakalf) 's Twitter Profile Photo

हाम्रो देशमा जति पनि राजनीतिक पार्टी राजनीतिक दल राजनीतिक नेता छन नि ति सब डाकूहरूको गिरोह हून !

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

हासीखुसी जीवन काट्नु छ भने मानिस लाई नचाहिने कुरा हरु 1 ऋण चाहे त्यो कुनै प्रकार को भए पनि तपाईं को निद हराम गर्न काफिछ 2 कुलत अत: रक्सी जुवा सट्टा आदि इत्यादी 3 असंगत टेन्सन भयम धोका झुट जाली आदि इनि सबै बाट जोगिनु सक्यो भने जीवन खुसिले कट्छ good morning to all🙏☕️🕯️🍸️🌹

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

जस्को खुन मा जोस छैन दिमाक मा होस छैन केही गर्ने जुनुन छैन त्यो मानिस को आज को जमाना मा काम छैन एदि तपाईं ले सोचेको सपना हो भने तपाईं ले नै पूरा गर्न पर्छ र त्यो पूरा गर्न जोस जागर होस हुन जरुरी छ याद राख्नु होला कुनै हतियार मा धार भये मात्र काट्न सक्छ शुभ बिहानी शुभ दिन 🙏☕️🌹

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

Valentines day भन्या केहो यो फेरि कुन नयाँ बाबाल आयो हरे दैब्🙄🙄😜

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

जीवन अत: मानवीय जीवन भनेको अनेकौ चुनौति दुख कस्ट कर्म सर्म भर्म मर्म आदि जस्ता लाखौं चुनौती हरु पार गरेर ती अनगिन्ती पढाब पार गरि माथी टुप्पोमा पुग्ने मानिस्लाइ महापुरुस वा महानारी भनिन्छ जीवन साच्चै अमुल्य छ खेर नहालौ केही बनौ केहिबनाउ good morning; 🙏☕️ Have a great day🌹

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

मेरो अनुभब भुतकाल अत: बितिसक्यो तेस्को बारेमा सोचेर आफ्नो बर्तमान न बिगार्ने बर्तमानकाल अत: जो चलिरहेको छ येस्लाइ जति हुन्छ सुधार गर्ने समय को सदुपयोग गर्ने भबिस्यआफै राम्रो हुन्छ भबिस्यकाल अत:आउने समय येस्को बारेमा केही पनि न सोच्ने बस अहिले राम्रो गर्ने भोलि आफैं राम्रो हुन्छ

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

जिउदो भया राम राम मरेपछी कस्को के काम चिसो लागे घाम घाम जेठ लागे घाम कै बदनाम पेट को लागि काम काम सङ्गै चाहियो धेरै दाम मर्ने बेला हरियो काक्रो 2दिने जोबन राम राम शुभ बिहानी 🙏☕️🌹 कुसल मङ्गल को कामना🌹🙏🙏

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

मरे पछि स्वोर्ग जानू भन्दा जिउदै केही राम्रो काम गरे भैगो नि मरे पछि त का जान्छ त्यो त पन्डित बाजे लाई थाहा होला

मरे पछि स्वोर्ग जानू भन्दा जिउदै केही राम्रो काम गरे भैगो नि  मरे पछि त का जान्छ त्यो त पन्डित बाजे लाई थाहा होला
🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

मन भरी लोभ लाग्छ मरेपछि शोक लाग्छ जति गरेपुरै हुन्न अझ गरु जोस जाग्छ जप्छु माला हरि को जिन्दगी भरिको मतलब छैन मलाइ मेरो आसपास वोरिपरिको जीवन मेरो संघर्ष गरेरै मरेको सब लाई थाहाहोला साथिभर छैन भरेको काम गरि खानुछ मरेरै जानुछ केपो साथमा ल्याथिउ हामी अब साथमा लानुछ खुस रहो प्यारे

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

जसरी एक नदि को 2 बगर हुन्छ तेसरी नै तिमी र म 2 बगर भये हाम्रो मिलन कहिले हुदैन जस्तो लाग्छ तैपनी त्यो वारि को बगर ले पारी को बगर लाई जसरी हेर्छ तेसरी म पनि तिमिलाइ हेर्दै जनम कट्छु किन येस्तो बिछोड भयो म तिमी बिना बाच्न सक्दिन 🔊 i ove you my audi😇😫 शुभ रात्री हजुर

🌻ॐ श्री गणेसाय नम: नमस्तुते माहागौरी नमस्तुते सरस्वती नमस्तुते महालक्ष्मी नमस्तुते नारायणी 🌻 वोक्रतुन्ड महाकाय सुर्य कोटि समप्रभ: निर्बिघ्न कुरुमेतेदेब सर्ब कार्य सुसर्बदा ॐ न: शिबाय शुभ बिहानी☕️🙏 शुभ दिन 🌿🌹 मकर सक्रान्ती को शुभ कामना💐🌾 हासी रहनु खुसी रहनु निरोगी रहनु

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

💘❤️Very deep love is also fatal dear if you want die in love then be a selve of lsk I'm until not understand the love lounge 😁😁😁

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

कल्पना को महल भत्क्यो मायाका रोगले तै मरि अकाल गति म मर्या सोकले राज घर रौतेलो जन्म्यो बामन घर बर्म्या आमा दुखी बाबा दुखी दुखी हमलै जर्म्या जन बासै पातल कि न्याउली रोइरोइ आखी लाल जिउन न मरन भैग्यो लैझा पापी काल शुभ बिहानी ❤️🌹☕️ शुभ पल ❤️🌿💐 मकर सक्रान्ती को शुभकामना 💐💐🌿

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

ओ फुल कमल फुल ओ मेरि मायालाइ पैराउन लिएको माला आइझान छायालाइ भात पाक्यो दाल पनि पाक्यो मासु पनि भुट्या सङ्गका सङ्गिनी कठै कता कता छुट्या क्या राम्रो सारङ्गी धुन गित पन गाइदेउन जीवन मा एकलै भया कोइ सङ्गी आइदेउन नमस्ते 🙏❤️🌹🌿 शुभ बिहानी☕️🍵🍇🍎🍊🍓 शुभ पल मिठो समझना🙏🌹❤️💐🌾

🌱K🌱R🌱i🌱S🌱H🌱N🌱A🌱® (@smartkr71660323) 's Twitter Profile Photo

बन राम्रो घनघस्या लेक पातल राम्रो तोलि बिसरेइ जन मेरि बाज कुरा गर्ला भोलि जन बजाइ सारङ्गी दादा आँखा रसौनाकी कि माया लग्या हो दैब मलाइ फसौनाकी घुरघुर घुर्कन लागि पहाड जाने गाडि ओ माया मन्नी न मान्नी म के गरु मानी A very happy good morning; Have a beautiful day take care☕️🙏