Siwaz (@siwaz_1) 's Twitter Profile
Siwaz

@siwaz_1

ID: 1308099149246627841

calendar_today21-09-2020 17:42:11

8,8K Tweet

949 Followers

1,1K Following

Siwaz (@siwaz_1) 's Twitter Profile Photo

मात्र मेरो सिरानी लाइ थाहा छ! तिम्रो सम्झनामा कति रात यत्तिकै बिहानी भएको! !

मात्र मेरो सिरानी लाइ थाहा छ! 
तिम्रो सम्झनामा कति रात यत्तिकै बिहानी भएको! !
💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

"शब्दमा व्याख्या गर्न नसकिने, तर हरेक धड्कनमा महसुस हुने नाम नै 'आमा' हो।"

प्रखर गणेश क्षेत्री👮‍♂️ (@iamganeshsaud) 's Twitter Profile Photo

कालो कफी, त्यो पनि चिनी बिनाको बिस्तारै मिठो लाग्दै गयो, ठ्याक्कै जिन्दगीको दुःख हरु जस्तै ..😌

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

गर्मीमा खाना बनाउँदै गरेकी श्रीमतीसँग कहिल्यै बहस नगर्नुहोस्, किनभने त्यस समयमा..." ​"श्रीमती बोर्डरमा उभिएको फौजीभन्दा पनि खतरनाक हुन्छिन्....!!" 🤫😐

laxmi™ (@laximi01) 's Twitter Profile Photo

रिसाउँदा छोडेर जाने भए गए हुन्छ पनि भनियो, तर खुशीमा तिमी बिना मर्छु नि त भनेकै हो नि💔😒

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

सय रुपैयाँ को सामानमा कर लाग्छ, ५५ लाखको सेयरमा कर लाग्दैन, आयस्रोत चाहिदैंन, स्पष्टीकरण भए पुग्छ। नयाँ शुसासन।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

हाम्रो समाजको यथार्थ "तिमी लडेर त हेर, कसैले उठाउदैन्न तिमी अलि उडेर त हेर सबैले खुट्टा तान्छ्न। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 6240 🇳🇵

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

गरिन मैले कोहीसंग केही गुनासो, चाहिने भन्दा बुझे अनि बुझाए मेरो मन.!!🌸🥺

श्रेया (@me_sherya) 's Twitter Profile Photo

अनि गृहमन्त्रिको विषयमा पत्रकार,नागरिक समाज,अभियानकर्ता,अघोषित न्यायधिसहरुको निष्कर्ष के निस्कियो त ?

Siwaz (@siwaz_1) 's Twitter Profile Photo

म संग बिहे गर्ने को आधा जिन्दगी त " म कति भाग्यमानी रैछु " भनेरै बित्छ होला !!

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

केटी :- यहाँ त सिसी टिभी छ । केटा :- बालै भएन... के गर्ने देशमा कमाएर खाने वातावरण नै छैन। x.com/optician_uttam…

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

वास्तविक सुकुम्बासीहरु यसरी सामान बोकेर हिड्दैछन!! सुकुम्बासीका नाममा आफ्नो दुनो सोझ्याउने हुकुमवासीहरु ब्यानर बोकेर हिड्दैछन!

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

कलेजमा आएका नयाँ विद्यार्थीलाई पुरानाले 'मलाई दाई भन्, नमस्कार गर्, र मुन्टो थर्ड बटम लग्' भनेको याद भो।😀 यो देशमा कोही राजा छैन, कोही प्रजा छैन।सांसद माननीय हुन् भने तिनलाई सांसद बनाउने नागरिक — सम्माननीय। त्यसैले बन्द गर्नुस्, यो सामन्तवाद। आतंकवाद। मेरो प्यारो ओखलढुंगा!🙏