सितारा🍂 (@sitara05) 's Twitter Profile
सितारा🍂

@sitara05

ID: 1404450695374249987

calendar_today14-06-2021 14:48:43

134 Tweet

89 Followers

48 Following

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

सँगै एउटै यात्रामा निस्किएका हामी पाइला तिमीले मोडेउ अनि गन्तव्यमा पुग्न नसकेर म अल्मलिए🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

कुनै पिडा कहिले ठीक हुँदैनन् हामीले केवल ठिक भए झै देखाउन आफै सङ्ग सम्झौता गर्दछौं🙂🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

जो आफ्नो थियो उसैको लागि आफू पराई रहेछु😌 #शुभरात्री

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

मन ढुङ्गाको भइदिएको भए कसैको रुखो वचन र बदलिँदो व्यबहारले दुख्ने त थिएन 💔💔

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

सबै कुरा किन्न पाइने यो दुनियामा याद बन्द गर्ने कुनै चाबी पाइन्न😥😥

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

नाटक त दुवैले गर्यौ तिमीले मायाको अनि मैले बिर्सिएको फरक💔💔💔

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

म पनि निकै बद्लिएछु आजकाल🙂 पहिले चहलपहल रमझम मन पर्थ्यो अहिले एकान्त ❤️

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

सबै शब्दमा मजाक हुँदैनन् महोदय कुनै शब्दको ओजन नि चिन्ने गर्नुस🙂🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

मन त सबैले दुखाउछन यहाँ😌 कसैले झुकिएर कसैले झुक्याएर 🙄 फरक🤫🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

शब्द त दुनियाका लागि हुन प्यारा 🥰 तिमी आउनु तिमीलाई दिल को धड्कन सुनाउला❤️🙈

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

म तिमीलाई कुन कुराको लागि दोष दिउ माया मैले त आफैले आफैलाई आफैबाट टाढा बनाइरहेको थिए केवल तिम्रो लागि🙃🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

सिधा कुरा तिमी संग कि तिमी मेरो बन कि मलाई तिम्रो बनाऊ मलाइ अरु कसैको हुनु नै छैन बुझ्यौं माया🤣🙈🙈

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

पाइला पाइलामा छिर्के लाउनेको भीडमा नि उठाउने हजुरको हात थियो र पाे जिन्दगी सहज थियो🥰 आज सम्म बाटोमा नि लड्न थालेको छु हजुरको हात अनि साथ छुटेपछि बाबा💔💔💔💔

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

आफूले आफैलाई त खुशी दिन सक्दिन अरूबाट खुशी को आशा नै कहाँ राख्छु होला र😊😊

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

छोडिसके मैले राम्रो बन्न 🙏 न अब मलाई कसैको मन जित्नु छ न कसैलाइ म सहि छु भनेर प्रमाणित नै गर्नु छ🙏🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

घमण्डी भएको हैन नजिक मानिएका आफन्तहरूको असली रुप चिनेपछि उनीहरू बाट आफूलाई टाढा राख्न चाहेको मात्र हो🙂🙂

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

जिन्दगिको रङ्गमञ्चमा ताल उसैको होस्, सुर उसैको होस्,, महल होस् वा झुपडि होस् प्रेमको जग उसैको होस् धुर उसैको होस्,, होलिको रङ्गले त जो कोहिले रङ्गाईदिनछन् यहाँ जग्गेमा बसि यो शिरमा रङ्गाईदिने सिन्दुर उसैको होस्।। #HappyHoli

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

गुनासो त आफू सङ्ग मात्र छ🙂 तिम्रो लागि त केवल प्रेम छ आजपनि 😊

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

केही कुरा साथमा हुँदा सुन्दर लाग्छन् र केही कुरा साथमा नहुँदा सुन्दर लाग्छन् । साथमा भएको कुरालाई महत्व दिउँ उसको अस्तित्वलाई खुल्ला हृदयले स्विकार गरौं साथमा नभएको र जीवनको लामो यात्रामा कतै छुटेको कुरालाई पनि महत्व दिउँ सम्झनामा बारम्बार ल्याएर 😍😍❣️

सितारा🍂 (@sitara05) 's Twitter Profile Photo

अनि त्यसपछि हाम्रो घरमा कुनै पर्व आएनन्.... बा ले उत्साह र उत्सव लिएर ढ्ले अनि त्यसपछि कुनै झिलिमिलीले हाम्रो घर उज्यालो भएन बा ले जो प्रकाश लिएर गए😔😥