रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile
रोसन भट्टराई।

@sir_rosan

All the tweets/mention/retweets are my personal opinions and don’t who i work for or org. am associated with.

ID: 618121645

calendar_today25-06-2012 14:01:51

133,133K Tweet

10,10K Followers

800 Following

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

प्रशान्त तामाङले गाएको ‘असारे महिनामा’ र हेमन्त रानाले गाएको ‘सुन साइँली’ गीतमा केही यस्ता सुन्दर समानता छन्, जसलाई तपाईंले सायद ख्याल गर्नुभएको छैन । मैले यो भिडियोमा तिनको बारेमा भनेको छु । हेर्नुहोला । Video Editing: @Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

भोट के मा किन र कस्लाई भन्ने बिषयमा बृहत छलफलमा जुटिएको छ।

भोट के मा किन र कस्लाई भन्ने बिषयमा बृहत छलफलमा जुटिएको छ।
रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

पाकिस्तानको तेल निकाल्छ क्या हो नेदरल्याण्डले? ११४/६ १६ ओभर

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

फेरी अर्को विकेट? हा हा हा यूएसए ले पहिले अहिले नेदरल्याण्डले? पाकिस्तान ११४/७ १६.१ ओभर

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

अष्ट्रेलियालाई राम्रै संग चेप्यो जिम्बावेले। २३ रनले जित्यो।

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

धरान तिर भन्दा गाँउ तिर चुनाबी माहोल झन कडा होला भन्ठानेर यता आइयो। गाँउमा त झन न पहिले जस्तो उत्साह, न मान्छेहरुमा प्रतिस्पर्धा न रौनक। यस्पालीको चुनाब कि अबका सबै चुनाबहरु यस्तै हुने हुन्?

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

मोरङ ३ को यसो वस्तुस्तिथी बुझ्दा सुनिल शर्माले जित्ने रहेछन तर मतान्तर धेरै कम हुने रहेछ। मतान्तर संगै उनको घमण्ड पनी कम हुने छाट काट देखियो।

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

सुनिल शर्मा संग कसैको अलि कडा प्रश्न भए सोधौं त, भोली हाम्रा गाउ आउदै रहेछन सोद्धिनु परो।

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

मोरङ क्षेत्र नं.१ : प्रतिनिधि सभा निर्वाचन २०८२ यज्ञमणि न्यौपाने (घण्टी) - ४२७८ शान्ति पाख्रिन (माटो) - ४२९८ खड्ग बहादुर फागो(रुख) - ४८९२ घनश्याम खतिवडा (सूर्य) - १७६४ #मतगणना_जारी

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

सुनसरी क्षेत्र नं- १ धरान वडा १ ,२ ,३ ,४, ५ ,६ ,७, ८,९,१० को मत परिणाम हर्क साम्पाङ (माटो) – ९१३३+९६४=१००९७ शरिन तामाङ (घण्टी) – ७४७२+ ४५७=७९२९ मनोज भट्टराई (तारा) – =१७०५ +७४=१७७९ सुजेन्द्र तामाङ (रुख) –१२५४+ ५१=१३०५ टिकराम लिम्बू (सूर्य) –१४९८ +१४८=१६४६

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

सुनसरी १ का नवनिर्वाचित सांसद हर्क साम्पाङको धन्यवाद ऱ्याली।

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

केही नहुनु भनेको नै मृत्यु हो। शरीरले दुःख दिइरहेको छ - त्यही जिबन हो !

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

अरु कुरा त म जान्दिन। तर २० ओटा वडा भएको धरानमा वडा नम्बर २२ चाही काहा बाट आयो? यो काहा पर्छ?🤔

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

७ जाना नेपाली घाईते भएछन अबुधाबीमा त्यसमा १ जाना सिरियस रे। मिसाइल इन्टरसेप्ट गर्दा झरेको डेब्रिजले। 🥲

रोसन भट्टराई। (@sir_rosan) 's Twitter Profile Photo

दाजु नेपाल आएर साह्रै बेगारी भइयो, एउटा जागिर चाही मलाई पनी दिनुहोला है। 🤔