प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile
प्रेरणा✍️🇳🇵

@simranbhatrai

CARPE VITAM ☘️.

ID: 966873016729714688

calendar_today23-02-2018 03:11:05

615 Tweet

921 Takipçi

767 Takip Edilen

प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile Photo

यदी सर्बोच्चको फैसला मार्झण्ड समुहको बिपरित आएको भए आज देश हिंसा,तोडफोड,आगजनी र बन्द हड्तालको चपेटामा परिरहेका हुन्थ्यो तर केपी ओलिएन हरु बिधीको शासनमा बिस्वास राख्छन त्यसैले आफुलाई चित्त नबुझे पनि अदालतको आदेशलाई स्विकार्छन केपी ओलियन र मार्झण्ड बिचको फरक यही हो #IamwithKPOli

प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile Photo

Life is a battlefield and all the living beings have to fight for their survival. Be the warrior and fight against all the hardships.. ❤️❤️

प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile Photo

मलाई थाहा छैन पाप के हो धर्म के हो, सायद जून काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो, र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो नै पुन्य हो। 🔱❣️

प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile Photo

That's not magic, that's mathematics. God is the greatest mathematician and we all are connected with nature. ❣️🌸 #nature #शुभ_बिहानी #शुभदिन

That's not magic, that's mathematics.
God is the greatest mathematician and we all are connected with nature. ❣️🌸
#nature 
#शुभ_बिहानी
#शुभदिन
Fact (@fact) 's Twitter Profile Photo

A person generally hates you for 3 reasons: 1) They want to be you. 2) They hate themselves. 3) They see you as a threat.

प्रेरणा✍️🇳🇵 (@simranbhatrai) 's Twitter Profile Photo

राजा भएर देश लुटिएको होइन रैछ,देश लुट्न नपाएर राजा फालीएको रहेछ !❤️🌸 अब त देश पनि बेचे😥😥 नेपाली_हामी_रहौला_काहाँ_नेपालै_नरहे🇳🇵🇳🇵🤧😰

राजा भएर देश लुटिएको होइन रैछ,देश लुट्न नपाएर राजा फालीएको रहेछ !❤️🌸
अब त देश पनि बेचे😥😥
नेपाली_हामी_रहौला_काहाँ_नेपालै_नरहे🇳🇵🇳🇵🤧😰