माधव (@simkhadamadhav1) 's Twitter Profile
माधव

@simkhadamadhav1

facebook.com/madhav.simkhad…

ID: 1360179940818227203

linkhttps://twitter.com/SimkhadaMadhav1?s=16 calendar_today12-02-2021 10:53:57

1,1K Tweet

996 Followers

736 Following

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

सानो छँदा सम्म भुत सुन्दा डर लाग्थ्यो, अचेल यी भयानक मान्छेसँग डर लग्छ 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

जिन्दगीमा सुख पाउँदा मिठाई सम्झिएर चाख्नु, दु:ख पाउँदा औसधि सम्झिएर खानु ☺️ #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

पिठ्युँ सधैँ मजबुत बनाईराख्नुहोला, किनकी धोका होस् या स्याबासी मान्छेले अक्सर पछाडी बाट नै दिने गर्छन् 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

सम्हालिएर हिँड्ने गर्नुस् अक्सर प्रशंसाको पुलमुनि स्वार्थको नदि बहने गर्छ 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

माया थिएन? सोधें थियो सकियो भन्यौ सकिन्न भन्थ्यौ सकियो जे भनियो भन्यौ #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

ए मन पर्खी एकछिन हतार नगर आफू दुख्न अरु लाई प्यार नगर @शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

तिमी जीवन भर निस्वार्थ प्रेम गर्न चाहन्छु भन्छ्यौ, फेरि प्राप्तिको अभिलाषा राख्छ्यौ!! निस्वार्थमा चाह कस्तो प्राप्ति ले नै सफल ठहरिने प्रेम कस्तो 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

बाहाना प्रेमको थियो चाहना स्वार्थको पूरा गर्यौ! 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

जिन्दगीमा जिन्दगीपनको ह्रास आउँदै छ अचेल यसरी मृत्यु बनेर खास आउँदै छ!! #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

यहाँ शंका त सहजै जितिन्छ, जित्न गाह्रो त विश्वास हो हजुर 😶 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

आँखामा बस्न सपना कि हुनुपर्छ कसिङ्गर तिमी यसै त बसेकी हैनौ होला यहाँ बनाएर घर तिमी #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

हर आदमी में होते हैं दस बीस आदमी जिस को भी देखना हो कई बार देखना -निदा फाजली

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

सबैभन्दा ठूलो फल मिहिनेतको र सबैभन्दा मीठो फल धैर्यताको हुन्छ अत: मिहिनेत गर्नुस् धैर्यता राख्नुस् फल सोचेजस्तो अवश्य हुने छ #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

तिमीलाई आफ्नो बनाउँछु सोचेथें म आफैँलाई पराई बनाउन पुगेछु 🙂 #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

ए मन पर्खी एकछिन हतार नगर आफू दुख्न अरु लाई प्यार नगर #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । -- मेरी पिक फोर्ड

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

पाइला पाइलामा सम्हालिएर हिँड्नुपर्छ अचेल मान्छे मान्छेसँग बँचेर हिँड्नुपर्छ !! #शुभपल🕉️😍

माधव (@simkhadamadhav1) 's Twitter Profile Photo

तिम्रो हुन नसकेको आफ्नो नरहेको म उहीँ पुरानो प्रेमी हुँ जो यी नयाँ दिनहरुमा संघर्ष गरिरहेछ ! 🙂