shyam sundar mandal (@shyamsu03342175) 's Twitter Profile
shyam sundar mandal

@shyamsu03342175

open your third eye.
#JAYNEPAL
#naturallover
#music,photography,peace place lover
#love lives

ID: 1268854157210841089

calendar_today05-06-2020 10:41:38

35 Tweet

12 Followers

85 Following

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

बल्ल प्रतिपक्ष सुनिन थाल्यो । प्रश्न उठ्न थाल्यो । :)

shyam sundar mandal (@shyamsu03342175) 's Twitter Profile Photo

उग्र-राष्ट्रवादको दलदलमा देश nayapatrikadaily.com/news-details/4… ak choti padhne po ho ki?? #jaynepal🇳🇵

shyam sundar mandal (@shyamsu03342175) 's Twitter Profile Photo

usko bau aamaley sikako rey rish uthyo ki RIP lekhnu ani koi mon parena vanepani RIP lekhanu rey chahe tyo jeudo manxe hos yaa mareko farak pardaina kina vane usko nasama bauaamako nasliyatpan dekhaunu paro rey... samyoog ko kura yatharta jiban ma milxa aajabholi #jaynepal🇳🇵

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

डाक्टर साबले ठीक भन्नुभयो- विज्ञानसँग यसको जवाफ छैन । तर, यसको उत्तर छ कहीं न कहीं- उहाँले नै भनेजस्तै त्यो चेतना हो- अनन्त चेतना । सानो परमाणुदेखि युनिभर्स, मल्टिभर्स र त्यसभन्दा परसम्म जे छ, त्यो सबैको निर्माण र सञ्चालन त्यही एउटै चेतनाले गरेको छ ।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यी गरिखाने श्रमिकहरूलाई कि त दैनिक गुजारानिम्ति राज्यबाट राहतको व्यवस्था हुनुपर्यो, कि त निश्चित समय र स्थानमा सुरक्षा मापदण्ड पालन गरेर व्यवसाय गर्नदिनुपर्यो! यदि उनीहरूले मापदण्ड मिचैकै हुन् भने उनीहरूलाई सम्झाइबुझाइ पो गर्नुपर्यो,किन यस्तो बर्बर आचरण?

shyam sundar mandal (@shyamsu03342175) 's Twitter Profile Photo

Plastic को झोला भन्दा नेताको पछि पछि हिड्ने झोले हरु खतरनाक निस्कियो देश र बतावरन को लागी। जय नेपाल।।🌱🇳🇵