Shyam Prasad Kharel
@shyamprasadkha2
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने॥
प्रणत: क्लेशनाशाय गोविंदाय नमो नम:॥
ID: 1626664680465760257
17-02-2023 19:27:50
497 Tweet
31 Takipçi
120 Takip Edilen
अब यस्तो सडकहरूको निर्माण मा लाग्न जरुरी छ।रेन वाटर हार्भेस्टीङ + ग्राउन्ड वाटर रिचार्ज पनि। Ashish Gajurel Sushil Thapa Saurav Dhakal Dipak Gyawali बरु निर्माण कति खर्चालु हुन्छ vis-a-vis O&M को वचत मूल्याङ्कन गर्न पाए हुन्थ्यो कि? Department of Roads
बेरोजगारीदर किन बढ्छ ? किन स्थिर राख्न सकिएको छैन ? सोचेका छौ ? नेपाल कृषिप्रधान देश हुदैहोइन, विकल्पहिन बाध्यता मात्र हो यो र नेताले कृषकलाई जबजस्ती तिमी कृषकभन्दा माथी उठ्दै-नउठ भनि भिराईदिएको बिल्ला मात्र हो 😎😡 कृषि तथा पशुपन्छी विकास मन्त्रालय PMO Nepal प्रतिनिधि सभा नेपाल House of Representative Nepal
आगो लाग्दैछ, पोल बाट कमाइ हुने किराया र कमिसनको लोभ कम भएको छैन। कहिले सम्म विचौलिया र व्यापारीको दवाव मा स्थानीय सरकार र प्रशासनले दवेर बस्ने? कुनै ठूलो आगलागीबाट ठूलै नोक्सान पर्खेर बसेको त हैनौँ? Balen Shah काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City NepalTelecom Hello Sarkar, Government of Nepal जिल्ला प्रशासन कार्यालय काठमाडौं