श्रीकृष्ण रिजाल ☭ (@shrkrishna) 's Twitter Profile
श्रीकृष्ण रिजाल ☭

@shrkrishna

जिन्दगीमा यति प्रगति गर्नु छ कि तिमीले मेरो Bio यहाँ होइन बिश्वबिद्धालयको पाठ्यक्रममा पढ्ने छौ।❤️❣️ #अध्यक्ष अखिल (क्रान्तिकारी) धादिङ

ID: 1061874990944010240

linkhttps://facebook.com/ShreekrishnaRijal calendar_today12-11-2018 06:55:01

4,4K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

कहिेकाहीँ पीडामा पनि मुस्कुराउनु पर्छ, ताकि हाम्रो कारण परिवार दुःखी नहोस्!!!🙂🫶🤍 #शुभ_बिहानी 🌅☕ #शुभ_दिन 🙏🕉️

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन : प्रचण्ड onlinekhabar.com/2024/02/143363…

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

घर ज्वाइँ बसौला भनेर बिहे गरियो , लास्टमा बुडि नै पोइला गई😌 ©

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

आफ्नाहरू कहिल्यै टाढिदैन्न, जो टाढिए, फर्किन चाहेन्न ति कहिल्यै आफ्ना छदै थिएन्न...✍💔

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कुरा गर्न Room मिलाउनु पर्ने रहेछ म भने Messenge मा hi, hello भन्दै बसेकाे...🤦🤭😂

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

रास्वपा नेता तथा सांसद शिशिर खनालसंग पुरानाबाट नयाॅमा पुस्तान्तरणको प्रश्नवारे रोचक सम्बाद ! youtu.be/VzE6HKQ6jpU?si…

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"फरक समय र फरक स्थितिमा सबैको फरक स्ट्रगल हुन्छ । समस्या सताउन हैन सिकाउन आउँछ !”

श्रीकृष्ण रिजाल ☭ (@shrkrishna) 's Twitter Profile Photo

दोषी हो होइन त्यो अदालतले फैसला गर्छ र अदालतको फैसलाइ सबैले मान्नुपर्छ । कानुन सबैलाई समान रूपमा लागू हुनु पर्छ चाहे त्यो पत्रकार होस या खेलाडी , नेता होस या जनता

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

गिरिबन्धु संग भुटानी शरणार्थी काण्ड साटेपछी कांग्रेसका नेताहरु मिडियामा बोल्न डराउदै।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

“कहिलेकाँही गलत कुराहरुले सहि कुराहरुलाई भेटाउन मद्दत गर्दछ…!” #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

विजया दशमी २०८१ को हार्दिक मङ्गलमय शुभकामना। प्राकृतिक विपद्को सामना गर्न परेको यो समयमा पीडित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर सबैले दशैं मनाउने अवस्था सिर्जना गर्न समेत हार्दिक अपिल गर्दछु।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

हजारौं सपना,अनि लाखौं चुनौतिहरु तर पनि एउटै चाहाना छ सधै मुस्कुराउने!💝#शुभबिहानी

Bhawana Nepal (@bhawananepal6) 's Twitter Profile Photo

तिहार अघि नै हटाउने तयारी! झण्डै ४०अर्ब घाटामा रहेको प्राधिकरण कुलमान आएपछि १०अर्ब भन्दा बढि नाफामा पुगेको छ!तर गिरिबन्धुमा अदालतबाट प्रमाणित भ्रष्टाचारी लाई यो उपलब्धि मन परेको छैन! कुलमानका कारण कमिसनको खेल बन्द भएको छ कसरी मन पर्थ्यो!कस्तो कुलंगार प्रधानमन्त्री पाएको छ देशले ?

तिहार अघि नै हटाउने तयारी!
झण्डै ४०अर्ब घाटामा रहेको प्राधिकरण कुलमान आएपछि १०अर्ब भन्दा बढि नाफामा पुगेको छ!तर गिरिबन्धुमा अदालतबाट प्रमाणित भ्रष्टाचारी लाई यो उपलब्धि मन परेको छैन! कुलमानका कारण कमिसनको खेल बन्द भएको छ कसरी मन पर्थ्यो!कस्तो कुलंगार प्रधानमन्त्री पाएको छ देशले ?
श्रीकृष्ण रिजाल ☭ (@shrkrishna) 's Twitter Profile Photo

रबि लामिछाने पक्राउ पर्दैमा कोही कसैले पनि चिन्ता लिनु पर्दैन। हामीसँग बालेन साह छन्। यदि बालेन पनि पक्राउ परेमा, म छु। यहाँ देश हाँक्न सक्ने मान्छेको कमी हुदैन।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी एउटा सिकाइको यात्रा हो,,जति मान्छेले गल्ति गर्दै जान्छ तेति सिक्दै पनि जान्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️