Shrestha Rn (@shrestharn9818) 's Twitter Profile
Shrestha Rn

@shrestharn9818

ID: 1093390715189645312

calendar_today07-02-2019 06:07:15

15 Tweet

41 Takipçi

361 Takip Edilen

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

धो उपत्याकाको पनोरामा भ्यू । नेपालको उच्च स्थानमा रहेको मानब बस्ती भनेर चिनिएको धो उपत्याका जुन धोतराप भनेर चिनिन्छ । #dhotaraap #dolpo #panoramanepal

धो उपत्याकाको पनोरामा भ्यू । 
नेपालको उच्च स्थानमा रहेको मानब बस्ती भनेर चिनिएको धो उपत्याका जुन धोतराप भनेर चिनिन्छ । 
#dhotaraap #dolpo #panoramanepal
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपाध्यय हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौं ।

Subash Sharma (@subashsharma) 's Twitter Profile Photo

यो मुला खरायोले नि जिन्दगी नचेत्ने भो! फेरी कछुवा सँग परेछ!! 🤣🤣😉

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

अमरेश सिंहद्वारा आफुलाई दिइएको- उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री पद अस्वीकार । अमरेश सिंहले, आफू देश र जनताको सेवामा जनप्रतिनिधि एवं सामान्य नागरिकको रूपमा सधैँ क्रियाशील रहने जानकारी। अमरेश सिंहले सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए ।

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।