भूत पूर्व जडिया (@shrestha31875) 's Twitter Profile
भूत पूर्व जडिया

@shrestha31875

ID: 1881363484455407618

calendar_today20-01-2025 15:30:17

2 Tweet

1 Takipçi

26 Takip Edilen

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

खुल्ला आकाशमा जून रोयो फुटेको बासुरीमा धून रोयो । कता छ जुम्ला, कता छ हुम्ला ? खच्चडको पिठ्युमा नून रोयो । निर्दोष नै बाँधिए यहाँ हत्कडीमा कठघरामा कठै नि ! कानून रोयो ।

मनु🌸 (@manisha95478681) 's Twitter Profile Photo

तिमिले छोडेर के भो त तिम्रो यादले त साथ दिइरहेको छ नि #माया 🥺💔💔

अबुइ भुत आयो (@ryder_sudip) 's Twitter Profile Photo

परिस्थितिले सधैं चुप रहन सिकायो , नियतिले सबै कुरा सहन सिकायो। न कसैसँग आशा, न त कसैसँग गुनासो , अब त सृफ जिन्दगिले एक्लै हास्न सिकायो। #भुत

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

भएको एउटा दिमाग पनि उनको बारेमा सोच्दा सोच्दै खराब भइसक्यो!!😫🙈

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मलाई अल्छी मात्र लाग्नुपर्छ धुन लागेको कपडा पनि सफा देख्न थाल्छु!!🙈😅

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

अरु मान्छेहरू फेमस हुदै जान्छ्न मलाई 3/4 जानाले चिन्थे तिनीहरुले पनि बिर्सेर गए 😌😆

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

अल्छि किन लाग्छ भनेर कारण खोज्दै जाँदा -जाँगर नलागेसी झ्याउ लाग्दो रहेछ, झ्याउ लागेसी अल्छी लाग्दो रहेछ, अल्छि लागेसी झ्याउ लाग्दो रहेछ, झ्याउ लागेसी अल्छि लाग्दो रहेछ भन्ने तथ्य पत्ता लाग्यो...🤣🤗 सक्छ कसैले अब😂 #कुरो_यस्तो_आयो😂 #शुभ_प्रभात_वंदन 🕉️☕️