San Desh (@shrestha026) 's Twitter Profile
San Desh

@shrestha026

शत्रु बिनाको सफलता , प्रतिस्पर्धा बिनाको खेल ,
संघर्ष बिनाको जीवन , भोक बिनाको खाना ,
प्रेम बिनाको सम्बन्ध र नुन बिनाको तिहुन खल्लो हुन्छ ।
🌺NO 🚫 DM🌺

ID: 1214611552499716096

calendar_today07-01-2020 18:16:03

556 Tweet

2,2K Followers

2,2K Following

San Desh (@shrestha026) 's Twitter Profile Photo

Facebook तिर एक्कासी यस्तो पो आयो त!!! Log in गर्यो फेरि यही आउँछ मेरो मात्र हो कि अरुकोमा पनि यो समस्या आएको छ ?

Facebook तिर एक्कासी यस्तो पो आयो त!!! Log in गर्यो फेरि यही आउँछ मेरो मात्र हो कि अरुकोमा पनि यो समस्या आएको छ ?
San Desh (@shrestha026) 's Twitter Profile Photo

तपाईँहरूको फेसबुक इन्साग्रामका प्रिय मालिकले भर्खरै मात्र यस्तो पोस्ट गर्दै हुनुहुन्छ। Elon Musk

तपाईँहरूको फेसबुक इन्साग्रामका प्रिय मालिकले भर्खरै मात्र यस्तो पोस्ट गर्दै हुनुहुन्छ। <a href="/elonmusk/">Elon Musk</a>
San Desh (@shrestha026) 's Twitter Profile Photo

आफैलाई बदल्ने कोशिशमा छु, जसलाई म चाहिँदैन, मलाई पनि त्यो चाहिँदैन।

San Desh (@shrestha026) 's Twitter Profile Photo

श्री 8 महाराज धिराज आफै अदालत आफै न्यायाधीश आफै प्रहरी प्रशासन आफै पत्रकार आफै नेता श्रीमान् कैलाश पति ज्यु लाई कसको छ कारबाहि गर्ने हिम्मत?? कारबाही परै जाहोस छानबिन सम्म गर्न सक्दैन यहा त कैलाशको मर्जी चल्नेछ कुरि कुरि नेपाल सरकार नेपाल अदालत वकिल नेपाल प्रहरी प्रशासन 🙈

San Desh (@shrestha026) 's Twitter Profile Photo

सिन्धुली हाम्रो स्थानीय तहको जन प्रतिनिधि हरुको ७ वर्ष को अथाह प्रयास पछि कमलामाई नगरपालिका वडा नं ७ को ज्याम्दु डाँडामा बनेको यो नेपाल दुरसञ्चार प्राधिकरण ले टावर बनाको हो कि बृक्षा रोपन गरेको हो ? #बुझिन_मैले_बुझाई_देउ_कसैले 🤣🤣 सिन्धुली

सिन्धुली 
हाम्रो स्थानीय तहको जन प्रतिनिधि हरुको  ७ वर्ष को अथाह प्रयास पछि कमलामाई नगरपालिका वडा नं ७ को ज्याम्दु डाँडामा बनेको यो नेपाल दुरसञ्चार प्राधिकरण ले टावर बनाको  हो कि बृक्षा रोपन गरेको हो ? 
#बुझिन_मैले_बुझाई_देउ_कसैले 🤣🤣 सिन्धुली
San Desh (@shrestha026) 's Twitter Profile Photo

हैन नेपाली पात्रो मा दर खाने दिन लेखेको छैन र?  दर खाने दिन भनेर लेखेको छ त   किन १ महिना अगाडी देखि दर खाने ? अनि दंशै/तिहार मा टीका लगाउने दिन लेखेको छ त किन १ महिना अगाडि देखि टीका नलगाको?  जन्म दिन वर्ष मा १ दिन आउँछ अनि १ महिना अगाडि देखि नै जन्म दिन मनाउन सुरु गर्ने ?

San Desh (@shrestha026) 's Twitter Profile Photo

ऊ जितेर गयो कि हारेर गयो ? सडकमा फोहोर झारेर गयो ! एकलाख मान्छे उतार्छु भन्थ्यो, एकलाख जरिवाना हात पारेर गयो! बालेन जिन्दाबाद ❤️💪🇳🇵💪

ऊ 
जितेर गयो कि हारेर गयो ?
सडकमा फोहोर झारेर गयो ! 
एकलाख मान्छे उतार्छु भन्थ्यो,
एकलाख जरिवाना हात पारेर गयो!
बालेन जिन्दाबाद ❤️💪🇳🇵💪
San Desh (@shrestha026) 's Twitter Profile Photo

कास्कि जिल्ला अदालतका न्यायाधीशले रवि लामिछानेलाई भने : ' मैले छोडेपनि तपाईलाई अर्को ठाउमा पक्राउ गरिहाल्छन्, त्यसैले म्याद थप गर्छु ' न्यायाधीशले यस्तो भन्नु अनि सरकारले हरेक जिल्लाबाट पक्राउ पुर्जि जारि गर्नु ! "श्रीमान अब त बुझ यो प्रतिसोध हो"

San Desh (@shrestha026) 's Twitter Profile Photo

यदि तपाईं आफ्नो इच्छा, चाहाना भन्दा बढी आफ्नो परिवारको चिन्ता गर्नहुन्छ भने बधाई छ! तपाईले जिन्दगीको पाठ बुझिसक्नु भएको छ। 🙏

San Desh (@shrestha026) 's Twitter Profile Photo

Yomari Punhi is a Newari festival marking the end of the rice harvest. It takes place in November/December during the full moon .

Yomari Punhi is a Newari festival marking the end of the rice harvest. It takes place in November/December during the full moon .
San Desh (@shrestha026) 's Twitter Profile Photo

बहस गर्नु भन्दा  मौन बस्नु ठिक  बदला लिनुभन्दा  बद्लिनु ठिक  । 🙏