Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile
Shreedhar Neupane

@shreejeee

Journalist/Writer/Scholar

ID: 66024099

calendar_today16-08-2009 01:42:11

4,4K Tweet

1,1K Followers

1,1K Following

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

इतिहास अध्ययन गर्न सकिन्छ, परिवर्तन गर्न सकिन्न । नयाँ इतिहास निर्माण गर्ने आजको कर्मले हो।☕️

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

कुनै मन्त्री संसद नगएपछि प्रतिनिधि सभा बैठक स्थगित 😥 लज्जास्पद २०८१-११-२८

Shen Shiwei 沈诗伟 (@shen_shiwei) 's Twitter Profile Photo

Good news for travel! 👏Congratulations for the first direct commercial chartered flights btw🇨🇳Chengdu, China and Pokhara🇳🇵#Nepal! The flight time is around 3 and a half hour, and it’s a good gift as both countries celebrate the 70th anniversary of diplomatic relations!

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

राजाबादीद्वारा आज तिनकुनेमा आगोलगाएर जिउँदै जलाइएका टेलिभिजनकर्मी सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली !

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २१३ पुगेछ, विज्ञहरूका अनुसार यति प्रदूषित हावा सास फेर्नु दिनको ७ खिल्लि चुरोट खाए बराबर !

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

१८ अक्टोबर २०१४ मा वरिष्ठ पत्रकार भैरव रिसाल सरसँग रेडियोमा संवाद । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रको एक जीवित इतिहासको अन्त्य भएको अनुभूति, हार्दिक श्रद्धाञ्जली, भैरव रिसाल सर !

बा भन्नुहुन्छ, समय सर्वशक्तिमान् छ, हामी क्षणिक यात्री, यात्रा समयको हामी पथिक, प्रेम, संस्कृति र अनुभूति नयाँ पुस्तामा बगाउँदै मानव जीवन निरन्तर बग्दो छ, समयको गति कसैले रोक्न सक्दैन, इच्छा वा प्रतिरोधको के अर्थ!घडीको सुई अनन्त लयमा घुमिरहेछ, पात्रो पल्टिरहेछ,पृथ्वी घुमिरहेझैं

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

यसै पनि २० दिन त बितिसक्यो, गुरुहरु अब अरू १० दिन टिके खेल खत्तम !

यसै पनि २० दिन त बितिसक्यो, गुरुहरु अब अरू १० दिन टिके  खेल खत्तम !
Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

कमल थापालाई लछारेपछि मा. राइटरलाई भिजिट भिषा काण्डमा "माफी" हो!?

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

नीजि क्षेत्रको सीमा नाफा हुने विन्दुसम्म मात्र हो, लाभ नहुने जोखिम उसले लिँदैन, लाभ र जोखिम साझेदारीका लागि पिपिपि मोडेलको हो । सरकार विधेयक र बजेटमा समेत नीजिकरणमै केन्द्रित हुँदा यातायात व्यवसायीले दुईतिहाइ नजिकको सरकारलाई गलाए।कसैको चाहनामा नरोकिनु नै परिवर्तनको मूल विशेषता हो

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

ब्यबस्थापिकाबाट टिआरसी विधेयक पास भएर कार्यान्वयनमा आएको न्यायपालिकालाई खबर रैन्छ कि कसो !

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

जीवनका हरेक क्षेत्र र क्षणमा बाटो देखाउने मेरा प्रिय गुरुहरुमा हार्दिक नमन 🙏🇳🇵

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता पठाएका छन् ।🇳🇵

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

कसको खुसीका लागि गोली दागेर युवा मार्दै छौ सरकार !😪

Shreedhar  Neupane (@shreejeee) 's Twitter Profile Photo

GenZ प्रति अस्विकार वा अपमान होइन, प्रम नियुक्तिकै जगमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निर्वाचन सुनिस्चितताको आग्रह हो 🙏🇳🇵

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had a warm conversation with Mrs. Sushila Karki, Prime Minister of the Interim Government of Nepal. Conveyed heartfelt condolences on the recent tragic loss of lives and reaffirmed India’s steadfast support for her efforts to restore peace and stability. Also, I extended warm

Ambassador Chen Song (@prcambnepal) 's Twitter Profile Photo

Great pleasure to call on Rt. Hon. PM Madam. Sushila Karki, and extend our warm congratulations and support. We exchanged views and agreed to further promote our friendship and cooperations.

Great pleasure to call on Rt. Hon. PM Madam. Sushila Karki, and extend our warm congratulations and support. We exchanged views and agreed to further promote our friendship and cooperations.