Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile
Shreejana Khadka

@shreejanakhadk4

Problem is not a problem but how you react is the problem

ID: 1491703075257520134

calendar_today10-02-2022 09:18:53

304 Tweet

678 Followers

210 Following

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

मेरो खुट्टा तान्नेहरुले देब्रे खुट्टा तान्नु होला दाहिने अलि छिटो चल्छ फेरि हजुरको थुतुनोमा मेरो लात्ती होला

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

कुनैदिन बुझ्ने छौ छोडेकोे सबै गलत र रोज्य कोे सबै सही हुदैन भन्ने l

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

अलि चिसयान लागे जस्तो छ लागोस नि किन न पानी जो दर्किएको छ।।।।।।।

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

तिमी तिम्रो लागि आफै खडा उत्र समय न हो खै कति बेला कस्ले हात अनि साथ छोड छ पतै हुदैन ।।।।। #सुभ_रात्रि 💐💐💐

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

तिमी एक पात्र मात्र हौ जो पेन्डुलम झै झुली राख्छौ यस्को निर्देशक त केबल समय हो।।।

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

Call me Toxic. म आत्मसम्मान चाहानछु ना कि एस्तो उस्तो एस्को बिपरित जानेलाइ म नि जवाफ उस्तै फर्काइ दिन्छु।

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

बल्ल बल्ल ब्राह बर्षमा फुलेको चम्पा तेहि पनि गु गन्ना। 😆😆😆 #GoodMorningEveryone

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

स्वार्थी भन्छौ भने त्यहि नै ठिक तर जहाँ आफ्नोपन हुदैन त्यहाँ म पनि हुँदिन।❤️‍🩹

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

विनम्रताकाे परीक्षा के लिन्छाै, मेराे अञ्जुलि थाप्ने हिम्मत गर, मेराे शिरकाटेर थमाईदिनेछु, तर घमण्डि नै भन्छाै भने छाेडेकाे ठाउँमा फेरि फर्किएकाे छैन🙏

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

साधारण यति छु कि बिना संकोच पाऊ चुम्न सक्छु, घमण्डी यति छु कि एकचोटी गए भने फर्किने सोच राख्दिन..!🥹

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

मानेर हेर्दा कोही पराई होइनन् जाँचेर हेर्दा कोही आफ्ना छैनन्। 🙏🙏🙏

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

घमण्डको तागत नदेखाउ मलाई,यदि कसैले घात गर्छन् भनेपनि हाँसेर माफ गरिदिने हैसियत छ मसँग,

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

हिम्मतको पाठ नपढाउँदा पनि हुन्छ मलाई आँखामा टिलपिल भएका आँशुलाई रोकेर मुस्कुराउने हिम्मत राख्छु म। 🤨😌

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

कभी गिर्ते हुएको उठाया नहि बात कर्ते हो आँसु बाहने का ।।।

Shreejana Khadka (@shreejanakhadk4) 's Twitter Profile Photo

एउटा पाइला भन्छ.. "म थाकें, म दुखें, म थिचिएँ।" अर्को पाइला भन्छ – "म अझै नाच्छु, म लड्छु, म बाँच्न सिक्छु😒 #GoodBadUgly