अपरिचित (@shr1937narayan) 's Twitter Profile
अपरिचित

@shr1937narayan

ID: 1874685339803017216

calendar_today02-01-2025 05:13:29

1,1K Tweet

62 Takipçi

328 Takip Edilen

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

बगेको खोला पो फर्कदैन त अरूको कुभलो चिताएको त सब फर्किन्छ नि एकदिन पालैपालो

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

सबै कुरा तपाईमाथी नै छोडेको छु है भगवान ! मेरो भरोसाको इज्जत राखिदिनुहोस्, किनभने मेरो आस पनी तपाई र विश्वास पनि...!!❤️

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

आमाको माँया जस्तै अनुभुति दिलाउँछौ र त बच्चाले जस्तै जिद्दी गर्न मन लाग्दछ तिम्रो अघि .......✍️✍️ #Gudngt_❣️❣️ #ओ३म 🥰🙏🥰

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

सोझो पनि येति सम्म भैएछ कि जिन्दगीमा योगा गर्दा समेत शरीर बाङ्गो हुदैन 😞

HippieKanxo® (@hippiekanxo) 's Twitter Profile Photo

राष्ट्रिय परिचयपत्रका नाममा जनतालाई यतिसम्म दुख दिने मुजीहरु लाई के भनेर गाली गर्ने होला? 🤬🤬

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

प्रेम मा हारेपछि म यसरी जिउन थाले चियाको सोखिङ मान्छे म मदिरा 🍻🍾पिउन थाले😢🙏

चिप्कलि ❤️❤️💋❤️ (@nisuni11) 's Twitter Profile Photo

किताब जस्तै भएको छ जिन्दगी, शब्दहरुले भरिभराउ तर पनि मौन।।🥹💕🫶

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

पातलो मान्छेलाई धेरैं ज्ञान दिनु हुँदैन किनकि खानाले त असर गर्न नसक्नेलाई कुराले कसरी असर गर्छ र😂😹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

काल आयपछि माछा पानीभित्रै पनि मर्छ तिमिले खोला सुकाइराख्नु पर्दैन ...!! #शुभरात्री 😊♥️🌙

👸 (@sal_ina04) 's Twitter Profile Photo

आफूले पाएको स्वतन्त्रता र कसैको विश्वास को गलत फाइदा उठाउने को पतन निश्चित छ !! ☘️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 व्यबहार र बोलिले असर गर्थ्यो पहिले अब त असर गर्न पनि छोड्यो फरक पर्ने पनि छोड्यो #शुभ_बिहानी 🙏

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

गुमाए पछि नै थाह हुन्छ, कस्को महत्व कति थियो जिन्दगिमा 😪

रश्मि❣️ (@aryal1233) 's Twitter Profile Photo

कपडा दुलो परेपछि बिस्तारै उद्रिदै गए जसरी, आफ्नो गोप्यता को धागो सजिलै देखाईदिँदा जो कोहिले सजिलै उदार्न थालिहाल्छन्। #postoftheday🤗 #HarHarMahadevॐ

Shiva nepali (@shivanepal41328) 's Twitter Profile Photo

सम्बन्ध हामी दुईको हो त्यसैले तिमी मेरो सुन्नु म तिम्रो सुन्ने छु ।❤️

Sabina ✌️😍 (@callmesappu) 's Twitter Profile Photo

माया भन्या निस्पक्ष हुन पर्छ, न लोभ, न डर, साक्षी हुन पर्छ। न दिनचाहिँ धेरै, न सोध घडी, बस मौनतामा बाँच्न सक्न पर्छ। घाउ सँगै सुम्सुम्याउने हात, अँध्यारोमा पनि झल्किन पर्छ। स्वार्थको टेको नलगाईकन, भावनाको भरमै टिक्न पर्छ। जुनसुकै रूप लिए तापनि, मायामा सत्य देखिन पर्छ।

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

जब दिमागमा बादल लाग्न सुरु हुन्छ, तब सबैभन्दा पहिले सम्झाउने वाला ब्यक्ति नै खराब लाग्न लाग्छ रे 😂😂

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

मिल्दा बोल्छु नमिल्दा सम्झन्छु #रिसाएको_हैन_छैन🤗🤗

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

जब असफल भए सबको नजर फेरियो तर आमाले अझै पनि आशाको नजरले हेर्नुहुन्छ ।